डा. रुइतलाई पनि डेंगु

काठमाडौं । चर्चित आँखा बिशेषज्ञ प्राडा.सन्दुक रुइतलाई डेंगु भएको छ । डा.रुइत डेंगुबाट संक्रमण भएपछि ३ दिनदेखि नर्भिक अस्पताल भर्ना हुनु भएको छ । डा.रुइतका परिवारमा ३ जनालाई डंगु भएको छ ।

डेंगुले थलिएर अस्पताल भर्ना हुनुभएका रुइतले यसको संक्रमण भयावह बन्दै गएको बताउनु भएको छ । डेंगुको संक्रमण भयावह भएर आयो’ उहाँले भन्नुभयो, ‘डेंगु फैलाउने लामखुट्टे मास्ने अभियान प्रभावकारी रूपमा चलाउन ढिला गरे झन् ग्राहो हुन्छ ।’

डा.रुइतले डेंगुको बिरामी संख्या सञ्चार माध्यममा आएको भन्दा दोब्बरले बढी हुन सक्ने बताउनुभयो । समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ । 

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

छोराछोरी विदेशतिर गएर देश खाली हुन लागेको छ, विदेशी ज्वाइँले देश भरिन्छ भनेर डराउनुपर्दैन ।

राजनीतिक दल मुलुकको समृद्धिको लागि संविधान निर्माणमा जस्तै एकतावद्ध हुनुपर्छ ।

मन्दिरको पश्चिमद्वार अगाडि सशस्त्र बेस क्याम्प नजिक भेटिएको बम नेपाली सेनाले निस्क्रिय पारेको छ ।

संविधानले ग्यारेन्टी गरेका अधिकार हनन् हुनेगरी सरकारले विभिन्न विधेयक ल्याएको छ ।

संविधान मधेसवादी दलको समेत क्रियाशीलतामा जारी भएको हो ।

कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान आलोचना नगर्न आग्रह गर्नुभएको छ ।