भोलि सार्वजनिक बिदा

कपिलवस्तु । महाराजगंज नगरपालिकाले मगंलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले नेपालका हिन्दू मुस्लिमले मनाउने मोहर्रम पर्वको अवसरमा सार्वजनिक बिदा दिएको हो ।

महाराजगंज नगरपालिकामा हिन्दू मुस्लिमको बाहुल्यता छ । हिन्दू मुस्लिमले सद्भाव पर्वको रुपमा मोहर्रम मनाउने गर्छन् ।  नगरपालिकामा हिन्दू मुस्लिम समुदायको बाहुल्यता रहेको र सबै समुदायले यस दिनलाई सद्भाव पर्वको रुपमा मनाउने भएकाले सार्वजनिक बिदा दिइएको नगर प्रमुख अब्दुल कलामले जानकारी दिनुभयो ।

मुस्लिम समुदायले मात्र नभइ नगर क्षेत्रमा बसोवास गर्ने अन्य समुदायले आपसी भाइचाराको रुपमा मोहर्रम पर्वमा मनाउँदै आएका छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

एक्कासी केही नभनी उसले झोलामा ल्याएको पैसा मलाई दिएर गएको हो ।’

मौसम विभागले मेघगर्जन र चट्याङसहित वर्षा हुने जनाएको छ ।

मुक्तिनाथतर्फ जाँदै गरेको बस दुर्घटनामा भएको छ ।

ठेकेदारको लापरबाहीले केही पुलमा एक दशकमा १० प्रतिशत मात्र काम भएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष–काममा भार बढ्नेछ, रमाइलोमा खर्च हुनेछ । वृष– व्यापारमा फाइदा हुनेछ, आर्थिक सहयोग मिल्नेछ । मिथुन– सरकारी फाइदा हुनेछ, सन्तानबाट…