एसिया कप क्रिकेट : यूएईविरूद्ध नेपालकाे २८६ रनकाे लक्ष्य

काठमाडौं । श्रीलंकामा जारी एसीसी यू १९ एसिया कप क्रिकेटमा नेपालले यूएईलाई २ सय ८६ रनको लक्ष्य दिएको छ । मारियन्स क्रिकेट ग्राउण्डमा टस हारेको नेपालले शुरुवातमा दुई विकेट मात्र ८ रन मात्र जोडेको थियो ।

नेपालले तर त्यसपछि सम्हालिएर खेलेको हो । नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २८५ रन बनाउन सफल भएको छ ।  नेपालका लागि कप्तान रोहित बुकमर पौडेलले सफलता दिलाए । तेस्रो विकेटका लागि आशिफ शेखसँग ७१ रनको साझेदारी गरे । उनले सन्दीप जोरासँग ८५ रनको पार्टरसिप गरे ।

रोहितकुमार ८३ रनमा आउट भए । आशिफले ४५ र सन्दीपले ४८ रन बनाएका छन् । भीम सार्की भने एक रनमा आउट भएका छन् । कुशल मल्लले २२ रन जोडे का छन्। उनी सातौं विकेटमा आउट हुँदा नेपालको स्कोर २ सय ६ बनायो । रासिद खान र कमल सिंह ऐरीले ७० रन जोड्न सफल भए । राशिद ४४ रनमा आउट भएका छन्। कलमसिंहले २५ बलमा ४१ रन बनाएका छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मौसम विभागले मेघगर्जन र चट्याङसहित वर्षा हुने जनाएको छ ।

मुक्तिनाथतर्फ जाँदै गरेको बस दुर्घटनामा भएको छ ।

ठेकेदारको लापरबाहीले केही पुलमा एक दशकमा १० प्रतिशत मात्र काम भएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष–काममा भार बढ्नेछ, रमाइलोमा खर्च हुनेछ । वृष– व्यापारमा फाइदा हुनेछ, आर्थिक सहयोग मिल्नेछ । मिथुन– सरकारी फाइदा हुनेछ, सन्तानबाट…

अछामको रामाराेशन गाउँपालिकाका अध्यक्षमाथि गाेली प्रहार भएको छ ।