नेकपाकाे झडप : नेता यादवको टाउको फुट्यो ( तस्बिरसहित)

रञ्जन भण्डारी
महोत्तरी ।  बर्दिवास नगरपालिकास्थित बर्दिवास सेवा समितिको हलमा भएको नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रदेश २ को शपथ ग्रहण समारोहमा झडप भएको छ ।

  

प्रदेश २ का आठवटै जिल्लाको सपथ ग्रहण हुने निधो भएपनि सिरहा र सप्तरी कमिटीको असन्तुष्ट पक्षको विरोधपछि पनि कार्यक्रम स्थगित नभएकाले झडप भएको हो ।

सक्रिय भन्दापनि शीर्ष नेताको नजिकका मानिसहरुले पद पाएको भन्दै केही कार्यकर्ताले असन्तुष्टि जनाएका थिए । कार्यक्रममा प्रदेश २ का अध्यक्ष प्रभु साह र सचिव सुमन प्याकुरेलमाथि हातपात भएको छ ।

स्थिति नियन्त्रण लिन प्रहरीले लाठी चार्ज गर्दा नेकपा प्रदेश कमिटी सदस्य एवम् सप्तरी नेता देवनाथ यादवको टाउको फुटेको छ । यस्तै अन्य नेता तथा कार्यकर्ता घाइते भएका छन् ।

याे पनि पढ्नुहाेस् :

नेकपाको शपथ ग्रहणमै झडप : पूर्वमन्त्री साह कुटिए

 

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– नयाँ मित्र भेटघाट हुनेछ, पारिवारिक काम बन्नेछ । वृष– सरसामान हराउन सक्नेछ, अनावस्यक खर्च बढ्नेछ । मिथुन– वित्तीय कारोवार…

कम्पनीले हाल सञ्चालनमा रहेका ८ सय ४० सुपरमार्केटलाई सन् २०२५ को अन्त्यसम्ममा एक हजार दुईसय पु¥याउने बताएको छ ।

एकतर्फी प्रेमका कारण यस्तो घटना हुन पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रहरीको भनाइ छ ।

मुस्ताङको मुक्तिनाथकाे मन्दिरस्थित कागबेनीमा सोह्र श्राद्ध तथा पितृ तपर्ण कार्य गर्न रोकिएको छ ।

जनताको भावना अनुसार चल्न सकेनौं भन्ने छुट छैन ।

नागरिकताको आधारमा सबै चिज खुल्ला राख्नुपर्छ भन्ने कुरा नेपालको  हितमा छैन