नागभुषण महादेव मन्दिरलाई जनता बैंकको १ लाख ५० हजार सहयोग

काठमाडौं । जनता बैंकले नागभुषण महादेव मन्दिरलाई १ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ । नागार्जुन नगरपालिका वडा नम्बर १, रानीवनस्थित नागभुषण महादेव मन्दिरको भौतिक संरचना सुधारको बैंकले सहयोग गरेको हो ।

सहयोग रकम बैंकका नायव प्रमुख कार्र्यकारी अधिकृत सुजितकुमार शाक्यले नागभुषण महादेव मन्दिर संरक्षण तथा सामुदायिक संस्थाका अध्यक्ष श्रीमती विष्णु कुमारी सिंखडालाई मंगलबार हस्तान्तरण गर्नुभयो । इचंगुनारायण जग्गा एकिकरण आयोजना भित्र करिव १.५ रोपनी क्षेत्रफलमा कलात्मक नागभुषण महादेव मन्दिर र करिव २ सय जना क्षमताको सत्संग भजनपाटी निर्माण गरिएको छ । मन्दिर परिसरको थप भौतिक संरचना सुधार र निर्माणको लागि सहयोग स्वरुप संस्थागत सामाजिक उत्तरदायित्व अन्त्र्तगत रकम प्रदान गरेको हो ।

जनता बैंकले मुलुकभरमा १ ुय ४२ शाखा ५० शाखा रहित बैकिंग १०८ एटिएम ३ एक्स्टेन्सन काउण्टर र १ सिमित बैकिंग इकाईमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– काममा घाटा बेहोर्नु पर्नेछ, सरसामान हराउन सक्नेछ । वृष आम्दानीको स्तर बढ्नेछ, व्यापारमा सन्तुष्टि मिल्नेछ । मिथुन– सामाजिक प्रशंसाको भागीदार भइनेछ,…

आफ्नो घर तथा बस्ती वरपरका नदी हामी आफैले सरसफाइ गर्नुपर्छ ।

कुन सिद्धान्तको आधारमा मुलुकलाई समृद्ध बनाउने नारालाई अघि सारेको ?

सिम्रौनगढ नाकाबाट ठूलो परिमाणमा अवैध चाँदीसहित एक जना पक्राउ परेका छन् ।

करैयामाई गाउँपालिकास्थित जन सामुदायिक माध्यमिक विद्यालय परिसरमा पेस्तोल फेला परेको हाे ।