बैंकको १८ करोड हिनामिना, २ जना पक्राउ

दाङ । देवः विकास बैंकको करिब १८ करोड रुपैयाँ हिनामिना भएको छ ।  घोराही वडा नम्बर १० नाराणपुरस्थित देवः विकास बैंकको कम हिनामिना गरेको आशंकामा २ जना पक्राउ गरेका छन् ।

बैंंकको रकम हिनामिना आरोपमा २ जना कर्मचारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता विनोदविक्रम शाहले बताउनुभयो । पक्राउ परेका कर्मचारीको परिचय भने खुलाइएको छैन ।

बैंकको रकम हिनामिना गरेको आरोपमा प्रहरीले यसअघि प्रबन्धक समी बुढाथोकीसहित १२ जनालाई पक्राउ गरेको थियो । त्यसमध्ये  ४ जना छुटिसकेका छन् । अरु भने हिरासतमै छन् । बैंकको नारायणपुर शाखाको सबै कारोबार अहिले बन्द छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

कौरब खत्री गुल्मी । ‘अपांगता पूर्वजन्मको पाप हो र अपांगता भएका व्यक्तिले समाजमा केही योगदान पुर्याउन सक्दैनन्’ भन्ने गलत धारणा…

विद्यानन्द राम सप्तरी । प्रधानाध्यापकले आर्थिक अनियमितता गरेको भन्दै विष्णुपुर गाउँपालिका–१ स्थित जनता माध्यमिक विद्यालय खुरहुरियाका अभिभावकहरुले अनिश्चितकालिन रिले अनशन…

काठमाडौं । राजधानीबाट शुक्रबार प्रकाशित सबैजसो पत्रपत्रिकाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मन्त्रीहरुलाई जनचाहनाअनुसार काम गर्न दिनुभएको निर्देशनलाई प्राथमिकताका साथ…

जनता टेलिभिजनमा आज

काठमाडौं । नवनियुक्त कृषि तथा पशुपंक्षी मन्त्री घनश्याम भूसालले कृषिक्षेत्रमा रहेको समस्यालाई समाधान गर्दै आधुनिक कृषि प्रणालीको विकास गरिने बताउनु…

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त ६ मन्त्रीलाई शपथ गराउनु भएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा नवनियुक्त मन्त्रीहरूले पद तथा…