साउदको ‘लागेन टुंगो’ (भिडियोसहित)

काठमाडौं । सञ्चारकर्मी एवम् गायक एसबी साउदको नयाँ गीत सार्वजनिक भएको छ ।

‘लागेन टुङ्गो’ बोलको गीतको भिडियो बजारमा सार्वजनिक भएको हो ।  भिडियोमा गम्भिर बिष्ट र जुना सुन्दासले अभियनय गरेका छन् ।

साउदको आफ्नै शब्द र संगीत रहेको गीतमा गायिका मेलिना राईले साथ दिएकी छन् । नरेन्द्र वियोगीले संगीत संयोजन गरेका छन् ।

भिडियो ओएसआर डिजिटलले बजारमा सार्वजनिक गरेको छ ।

भिडियो हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । चाडपर्वसँगै आकाशिएको प्याजको मूल्य अहिले भने क्रमिक रुपमा घट्दै गएको छ । दशै र तिहारपछि प्रतिकिलो २ सय…

काठमाडौं । उपसभामुखबाट राजीनामा दिनुभएकी डा. शिवामाया तुम्बाहाङ्फेलाई मन्त्री बनाउने तयारी भइहेको छ । तुम्बाहाङ्फेलाई प्रधानमन्त्री केपी ओली र नेकपाका…

प्रहरीले रमेशकै बयानका आधारमा मन्दिराको हत्या भएको पत्ता लगाउन सफल भएको हो ।

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष- अचानक बाधा आउनेछ, गल्तीको भय हुनेछ । वृष- यात्राको सुख मिल्नेछ, साझेदारीमा फाइदा हुनेछ मिथुन- वादविवादमा पर्न सकिनेछ, स्वास्थ्यमा…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (आइतबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार हो…