चिकित्सक भन्छन् – डेंगुबाट जोगिन बाहुले र हलुका रङकाे लुगा लगाऔँ

काठमाडौं । हाफपेन्ट होइन पेन्ट लगाउनुस्, पूरा बाहुले लुगा लगाउनुस् । डेंगु फैलिएको खबरले डराएकालाई चिकित्सकहरु यस्तै सल्लाह दिइरहेका छन् । केही सामान्य ध्यान पु¥याउने हो भने संक्रमणको जोखिम टर्छ । सुझाएको एउटा सामान्य उपाय हो –लामखुट्टे फिकाभन्दा गाढा रङमा झ्यामिन्छन् । त्यसैले लुगा फिक्का रङको लगाएको बेस ।

हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौंडाका एन्टामोलोजिस्ट (किटविज्ञानी) शिशिर पन्त भन्छन्, ‘डेंगु सार्ने एसिड जातको लामखुट्टे गाढा रङको लुगा लगाउनेलाई बढी टोक्ने गरेको पाइयो ।’ सबैभन्दा प्रभावकारी उपाय लामखुट्टेले पार्ने फुल र त्यसका लार्भा खोजेर नष्ट गर्न सबैभन्दा प्रभावकारी उपाय भए पनि सर्वसाधारणले कस्ता लुगा लगाउने र कस्ता ठाउँमा बस्ने भन्नेमा ध्यान दिन जरुरी रहेको उनले बताए ।

‘साँझ बिहान घुम्न निस्कने जोकोहीले आफ्ना लुगाको अवस्थामा ध्यान दिनु जरुरी छ ।’ शरीर छोप्ने पूरा बाहुले लुगा लगाउनु उत्तम रहेको उनले बताए । कान्तिपुर दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । राजधानीबाट प्रकाशित हुने राष्ट्रिय स्तरका पत्रपत्रिकाले बुधबार राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्य र साँस्कृतिक लगायतका विविध पक्षको समाचार…

काठमाडौं । केही सातायता कुखुराको मासुको मूल्य अप्रत्यासित रुपमा आकाशिएको छ । उद्योगीसँग साँठगाँठको कारण मासुको मूल्य वृद्धि भएको रहस्य…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष- काममा व्यवधान आउनेछ । आफन्तसंग असन्तुष्टि रहनेछ । वृष- घरायसी मनमुटाव बढ्नेछ । मित्रसँग दुश्मनी हुनेछ । मिथुन- भाइबन्धुको सहयोग मिल्नेछ ।…

काठमाडौं । मुलुकको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ४ जनाले जीवन गुमाएका छन् ।  बाराको पचरौता नगरपालिकामा मोटर साइकल पल्टिँदा…

काठमाडौं । पछिल्लो समय ‘जता नि चोर’ गीतको कारण लोक गायक पशुपति शर्मा चर्चा र विवादमा आएका छन् । त्यसमा…