Logo ८ असार २०७८, मंगलवार


चट्याङ लागेर एकको मृत्यु

रुकुम । रुकुम पश्चिममा मंगलबार बेलुकी चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका –१० का ३६ बर्षीय केशरबहादुर खत्री रहेका छन् ।

मुसिकोट नगरपालिका –१३ स्थित घरमा काठ चिरिरहेको अवस्थामा चट्याङ लागेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरिक्षक सुमित खड्काका अनुसार चट्याङबाट अन्य २ जना घाईते भएका छन् । घाईते हुनेमा मुसिकोट नगरपालिका –१३, का नैनसिंह खत्री र आसिराम रोका रहेका छन् ।

घाईते दुवैजनालाई उपचारको लागि जिल्ला अस्पत्ताल सल्लेमा लगिएकोे छ । उनीहरुको अवस्था सामान्य छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

कम्पनीकी प्रवक्ता शर्मिला सुवेदीका अनुसार निषेघाज्ञामा गरिएकाे खुकुलाे व्यवस्थाबाट सर्वसाधारणकाे दैनिक जीवनयापनमा सहज भएकाले खाद्यान्नमा गरिएकाे छुटकाे व्यवस्था हटाइएकाे हाे…

यसअघि बागलुङको बडिगाड गाउँपालिका–४ मा विवाह भोज खाएका अधिकांशमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सोही विवाहमा सहभागि एकै परिवारका…

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

खानपिनको सुख मिल्नेछ । बोलीको प्रभावले काम बन्नेछ । धन सञ्चय हुनेछ ।

काठमाडाैं । वैज्ञानिकहरूले गरेकाे अनुसन्धानबाट दिनमा निद्रा लाग्नुकाे कारण पत्ता लागेकाे छ । यदि दिनको समयका विना कारण धेरै थकाइ…

काठमाडाैं । नेपाल सरकारले संवैधानिक निकायमा गरेको नियुक्ति पुनः बहसको विषय बनेको छ । नियुक्ति गर्दाको समयमा देखिएको विवाद सँगै…