२०७६ भदौ २६ गतेको राशिफल

मेष– आम्दानीको श्रोत जुट्नेछ । व्यापारमा राहत मिल्नेछ ।
वृष– प्रतिष्ठा स्थापित हुनेछ । राजनीतिमा अवसर पाइनेछ ।
मिथुन– सामाजिक परोपकारमा मन जानेछ । धार्मिक यात्रा हुनेछ ।
कर्कट– काममा अपजस पाइनेछ । स्वास्थ्यले समस्या दिनेछ ।
सिंह– वैवाहिक कुरा आउनेछ । साझेदारीमा फाइदा मिल्नेछ ।
कन्या– वादविवाद टुंगो लाग्नेछ । आरोग्यता प्राप्ति हुनेछ ।

तुला– अध्ययनमा फुर्सद मिल्नेछ । व्यापारमा फाइदा हुनेछ ।
वृश्चिक– निजी समस्या बल्झिनेछ । मित्रबाट धोका हुनेछ ।
धनु– भाइबन्धुको सहयोग हुनेछ । पराक्रम बढेर जानेछ ।
मकर– बोलीले काम बन्नेछ । धनको वृद्धि हुनेछ ।
कुम्भ– मनोरञ्जनमा दिन बित्नेछ । साथीभाइसँग भेटघाट हुनेछ ।
मीन– घाटा बेहोर्नुपर्नेछ । अप्रिय कुरा आउनेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रतिमा चौधरी/ शिव अधिकारी ‘यदुवंशी’ काठमाडौं । पाकिस्तानी नागरिक मोहम्मद लतिफको हत्या आरोपमा १४ वर्ष साउदी अरबमा जेल जीवन बिताएका…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष- यात्रा हुन सक्नेछ, भाग्यले साथ दिनेछ । वृष- तनाब, झमेला हुन सक्नेछ , स्वास्थ्यमा समस्या देखिनेछ । मिथुन- परिवारमा…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (बुधबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

काठमाडौं । सरकारले १ सय ५० कलेजको सम्बन्धन खारेज तयारी गरेको छ ।  नेपालमा सञ्चालन भइरहेका कलेज हरेक दुई वर्षमा…

काठमाडौं । सांसद रेशम चौधरी लगायत जेलमा रहेका ११ जनाको मुद्धा फिर्ता गरी जेलमुक्त गर्नुपर्ने माग राख्दै थरुहट थारुवान राष्ट्रिय…