पार्टी कार्यालय खोल्दै त्रिपाठी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग गरी निर्वाचनमा भाग लिएका हृदयेश त्रिपाठीले काठमाडौंमा सम्पर्क कार्यालय खोल्ने भएका छन् ।

राष्ट्रिय जनता पार्टी (राजपा) सँग असन्तुष्ट बनेपछि त्रिपाठी ‘स्वतन्त्र समूह’ बनाएर तत्कालीन एमालेसँग सहकार्य गरी निर्वाचनमा भाग लिएका थिए ।

त्यसयता उनी नेकपामा जाने पटक–पटक चर्चा चले पनि मंगलबार बसेको उनको समूहको बैठकले काठमाडौंमा पार्टी कार्यालय खोल्नुको साथै जिल्ला र प्रदेशमा स्वतन्त्र राजनीतिक समूहकै नाममा संगठन बनाउने निर्णय गरेको हो । समाचार अन्नपूर्ण पोष्ट् दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष- ईश्वरमा भक्तिभाव बढ्नेछ, धार्मिक व्यस्तता रहनेछ । वृष- स्वास्थ्य प्रतिकुल हुनेछ, काममा बाधा आउनेछ । मिथुन- प्रियजन सित मिलाप…

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (बुधबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…

मदन खाती/ ऋषि खतिवडा/ सन्तोष गिरी काठमाडौं । केही दशर्कयता महिला राेजगारीका लागि विदेशिने क्रम बढेको छ। रोजगारीको शिलशिलामा महिला…

कैलाली । गौरीगङ्गा नगरपालिकाका कर्मचारीले सेवाग्राहीलाई अनिवार्य रुपमा नमस्कार गर्नुपर्ने भएको छ । कर्मचारी र सेवाग्राहीबीचको सम्बन्ध राम्रो गराउन नगरपालिकाले…

काठमाडौं । फागुन ९ गते शुक्रबार मुलुकभर सार्वजनि बिदा हुने भएको छ । नेपाल सरकारले शिवरात्रीको अवसरमा सार्वजनिक बिदा दिएको…

यसकारण एमसिसि आवश्यक छ । विश्वका गरिब देशमध्ये नेपाल पनि एक हो । कूल जनसंख्याको आधा भन्दा बढी जनसंख्या दैनिक…