गाडीले प्रहरीलाई हानेर भाग्यो

कपिलवस्तु । कृष्णनगरस्थित गुर्चिहवामा सडक दुर्घटनामा प्रहरी हवल्दार घाइते भएका छन।

बुधबार विपरित दिशाबाट आएको गाडिले ठक्कर दिँदा ईलाका प्रहरी कार्यालय बहादुरगँजमा कार्यरत प्रहरी हवल्दार दोमबहादुर घर्ती घाइते भएका हुन् ।

घाइते घर्तीकाे उपचारका लागि शिवराज अस्पताल बहादुरगँज लगिए पनि थप उपचारका लागि बुटवल लगिएको इलाका प्रहरी कार्यालय बहादुरगंजका प्रहरी नायब निरीक्षक अभय रावतले जानकारी दिनुभयो ।

ठक्कर दिने गाडिको खोजी भइरहेको इलाका प्रहरी कार्यालय बहादुरगंजका प्रहरी नायब निरीक्षक रावतले  बताउनुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

एक्कासी केही नभनी उसले झोलामा ल्याएको पैसा मलाई दिएर गएको हो ।’

मौसम विभागले मेघगर्जन र चट्याङसहित वर्षा हुने जनाएको छ ।

मुक्तिनाथतर्फ जाँदै गरेको बस दुर्घटनामा भएको छ ।

ठेकेदारको लापरबाहीले केही पुलमा एक दशकमा १० प्रतिशत मात्र काम भएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष–काममा भार बढ्नेछ, रमाइलोमा खर्च हुनेछ । वृष– व्यापारमा फाइदा हुनेछ, आर्थिक सहयोग मिल्नेछ । मिथुन– सरकारी फाइदा हुनेछ, सन्तानबाट…