करेन्ट लागेर एकको मृत्यु

महोत्तरी । महोत्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । एकडारा गाउँपालिका–४ का ४९ वर्षीय सियाराम ठाकुरको मृत्यु भएको हो ।

खानेपानी मोटरमा जडान गरिएको तारले ठाकुरलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका ठाकुरलाई अस्पताल लैजाँदै गर्दा बाटोकै मृत्यु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

दिल्ली शहर सुन्दर बनाउन रगत पसिना बगाएका मजदुर अहिले शिर निहुराएर गाउँ फर्किन व्यग्र देखिन्छन् ।

नागरिक स्वास्थ्य र सुरक्षालाई ध्यान दिएर क्वारेन्टाइन कक्षमा ल्याएर राखिएको पालिका प्रमुख थापाले बताउनुभएको छ ।

काठमाडौं । मुलुकमा फेरि अर्को व्यक्तिमा पनि कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । बेल्जिमबाट आएकी युवतीमा कोरोना भेटिएको हो…

नयाँ वेब पोर्टल एप्लिकेशन सञ्चालनमा ल्याउन लागिएको स्वास्थ्यमन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

कोरोना भाइरसको मुख्य लक्षणमा ज्वरो, अत्यधिक थकान, सुख्खा खोकी र श्वासप्रश्वास तीव्र हुने पर्दछन्

पहिला बाँच्ने अधिकार सुरक्षित भएमात्रै अरु अधिकार उपभोग गर्न पाइन्छ