दशैंको टिकट असाेज ५ देखि खुल्ने

काठमाडौं । दशैंका लागि अग्रिम बस टिकटको बुकिङ असोज ५ गतेदेखि खुल्ने भएको छ ।

यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र ट्राफिक प्रहरीको काठमाडौंमा बिहीबार बसेको संयुक्त बैठकले असोज ५ गतेदेखि दशैंका लागि अग्रिम बस टिकटको बुकिङ खुला गर्ने निर्णय गरेको हो ।

दशैं, तिहारका लागि भाडादर नबढाइएको र हालको प्रचलित भाडादर अनुसार नै टिकट बुकिङ हुने विभागले जनाएको छ ।

बैठकमा यातायात व्यवसायीहरुले वर्षाका कारण क्षति पुगेका सडक सुधारको कामलाई तत्काल अगाडि बढाउन माग गरेका थिए ।

दशैंमा यात्रु सहजताका लागि आवश्यक व्यवस्था मिलाउन काठमाडौंका १४ स्थानमा नागरिक सहायता कक्ष स्थापना गर्ने तयारी गरिएको जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिन्धुलीअन्तर्गतका कार्यालयमा कार्यरत पाँच प्रहरी निलम्बनमा परेका छन् । सेवाग्राहीसंँग रकम लिँंदै गरेको अभियोगमा उनीहरुलाई…

सप्तरी । कोरोना संक्रमणबाट सप्तरीमा थप एक जनाको मृत्यु भएको छ । मंगलबार राति जिल्लाको डाक्नेश्वरी नगरपालिका ८ घर भई…

मेष– धन वृद्धि हुनेछ । कुटुम्ब सहयोग बढ्नेछ । भोजनको सुख  मिल्नेछ । वृष– विचारले वाधा दिनेछ । शंकाले चिन्ता…

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख कोरोना भाइरस संक्रमित हुनुभएको छ । अख्तियार प्रमुख नवीनकुमार घिमिरे संक्रमित हुनुभएको प्रवक्ता…

काठमाडौं । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा उपचारका लागि आउने सेवाग्राहीले अब त्यही अस्पतालबाट पीसीआर परीक्षणको सेवा प्राप्त गर्ने…

कञ्चनपुर । बेलौरी नगरपालिका वडा नम्बर ७ भगतपुरमा भएको खाती दम्पतीको हत्या प्रकरणमा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको छ । बेलौरी…