ओलम्पिक कमिटीको अध्यक्षमा जीवनराम विजयी

काठमाडौं । नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा जीवनराम श्रेष्ठ विजयी हुनुभएको छ । ओलम्पिक कमिटीको नयाँ नेतृत्व चयनका लागि शनिबार भएकाे  निर्वाचनमा जीवनराम उमेशलाल श्रेष्ठलाई पराजित गर्दै अध्यक्ष बन्नुभएको हो ।

महासचिव पदमा जीवनरामको प्यानलबाट निलेन्द्रराज श्रेष्ठ विजयी हुनुभएको छ । श्रेष्ठले उमेशलालको प्यानलका उम्मेद्वार पुरेन्द्रविक्रम लाखेलाई पराजित गर्नुभएको हो । ललितपुरको सातदोबाटोस्थित कमिटीको कार्यालयमा निर्वाचन भसम्पन्न भएको छ । अन्य पदमा मतगणना जारी छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

दुर्घटनामा १ सय ८० जना घाइते भएका छन् ।

लोहनीले चितवन प्रहरीलाई पनि पार्टीले आफूलाई दुई महिना अगाडि नै कारबाही गरिसकेको र हाल स्वतन्त्र नागरिकको रुपमा बसीरहेको प्रारम्भिक बयान…

कार्यक्रममा खनाललाई बोल्न दिनुपर्छ भन्ने माग भएपनि मन्त्री रघुबिर महासेठले खनाललाई बोल्न राेकेका थिए ।

बिष्ट नेपाली कांग्रेसबाट वडासदस्य चुनिएका हुन् ।

राजपुर बमकाण्डका पीडितहरु अहिले त्रसित जीवन बाँच्न बाध्य छन् ।

सभामुख कसलाई बनाउने ? भन्ने निर्णय पार्टीले गर्ने हो ।