मातेका बस ड्राइभरले प्रहरीलाई ५ सय रुपैयाँ घुस दिएपछि…

काठमाडौं । प्रहरीलाई ५ सय रुपैयाँ घुस दिन खोज्ने बस चालक पक्राउ परेका छन् । ड्युटीमा रहेका प्रहरीलाई घुस दिन खोज्दा बा ४ ख ७२६३ नम्बरको बस चालक शुकुराम तामाङ पक्राउ परेका हुन् ।

मादक पदार्थ सेवन गरी गाडी चलाएको तामाङले शंकरापुर नगरपालिका नम्बर ६ साँखुमा शुक्रबार राति मापसे चेक गर्दा प्रहरीलाई घुस दिन खोजेका थिए । शंकरापुर नगरपालिका वडा नम्बर २ पटास बस्ने २९ वर्षीय तामाङलाई तत्कालै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बैठकमा आज हुने चियापान कार्यक्रमकाे साथै मुलुकको समसामयिक विषयमा छलफल हुँदैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारी आज म्यानमारको राजकीय भ्रमणमा जाँदै हुनुहुन्छ ।

उपप्रधानमन्त्री पद लिएर सरकारमा सामेल भएको समाजवादी पार्टीभित्रै सरकारबाट बाहिरिन दबाब बढ्दै गएको छ

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– खुशियालीमा दिन बित्नेछ, काममा प्रगति हुनेछ । वृष– विलासितामा बढी खर्च हुनेछ, यात्रा कठीन हुनेछ । मिथुन– नयाँ कामको…

सचिवालय बैठकमा सभामुख र मन्त्रीको प्रतावित सूचीबारे छलफल हुने स्रोतले जनाएको छ ।