एलबी विश्वकर्मा
काठमाडौं । कृषकको दैनिकी प्रायः हातमा हँसिया र कोदालो बोक्दै ठिक्क हुने गरेको छ । दैनिक तिनै हतियारसँगै कृषकको दैनिकी बितिरहेको हुन्छ । राज्यको तर्फबाट पाइने सेवा सुविधानबाट समेत कृषकहरु सधैँ विमुख भएको हुन्छन् । राज्यको सेवा सुविधा अलि माथिल्लो तहको जाने बुझेकाहरुले हात पार्ने पुरानै चलन हो । तर, प्रथम राष्ट्रिय शिखर सम्मेलनले दुःख गर्ने किसानले पनि अवार्ड थाप्छन् भन्ने सावित गरेको छ ।
किसान भनेका दिनभरी दुःख मात्र गर्ने मान्छेहरु हुन्, उनीहरुलाई कुनैपनि सम्मान हुँदैन भन्ने समाजमा एउटा भ्रम थियो । यसले धेरै किसानलाई दुखी तुल्याउने गरेको थियो । चाहना भएर पनि धेरै किसान यो सेवाबाट विमुख भइरहेका थिए । तर, अहिले व्यवस्था फेरिएछ । हामी जस्ता गाउँका कुना कन्धरामा बस्नेहरुले पनि सम्मान पाउँदा रहेछौ । अवार्ड पाएपछि पर्शाको बहादुरमाई नगरपालिका–३ का रामआशिष प्रसाद राईले बताए । अवार्ड थाप्दै गर्दा आँखामा आँशु तप्प खस्यो । रोक्न धेरै प्रयास गर्दापनि सकिन । सोचेँ यो त खुशीको आँशु हो । किन रोक्ने ट्वाइलेटमै गएर रोएँ ।
वास्तवमा आँखाबाट आँशु नखसोस् पनि कसरी ? चिप्ला कार चढ्नेले मात्र सम्मान थाप्ने मुलुकमा सम्मान के हो भन्ने जानकारी समेत नपाएका किसानले सम्मान पाएपछि । सम्मान मार्फत हरेक प्रदेशबाट एक–एक जनालाई सर्वोत्कृष्ट राष्ट्रिय शिखर कृषक अवार्ड सहित १५ हजार नगद पुरस्कारसहित पाँच–पाँच जनालाई सम्मान गरेको छ । विभिन्न विधामा एकसय पचासभन्दा बढीलाई सम्मान गरिएको थियो ।
प्रदेश ११. पुण्य बहादुर राई२. तोय बहादुर ठकुरी३. विशाल राई४. राम पौडेल५. सविन भट्टराई
प्रदेश २१. राम आशिष प्रसाद नुनिया२. पुरुषोत्तम अर्याल३. अवधेश प्रसाद कुशवाह४. भुटाई चौधरी५. जंग बहादुर शाह
प्रदेश ३१. नवराज आचार्य२. सुकमाया तामाङ३. लक्ष्मि राना४. शंकर बुद्धि मिन५. पासाङ तेन्जी शेर्पा
प्रदेश ४१. लक्षिन गुरुङ२. चिरन कुमार घर्ति३. भगवती थापा४. ईन्द्र गौचन५. घनश्याम तिमिल्सिना
प्रदेश ५१. हािर कुमारी घले२. दल बहादुर खत्री३. पशपति बढई४. मुकुन्द हरि ईश्वरचन्द्र पोखरेल५. शारदा शर्मा
प्रदेश ६१. दिपेन्द्र बहादुर मल्ल२. जगत बहादुर पन्त३. डिल्ली बहादुर नाथ४. रामकृष्ण बुढथापा५. अम्मर बहादुर भण्डारी
प्रदेश ७१.ठगुनी देवि चौधरी२. लक्ष्मण पन्त३. रुद्र बहादुर ऐर४. सोवरण राना५. भक्त बहादुर चौधरीशिखर सम्मान २०७६१. राजेन्द्र आचार्य२. श्रीधर पौडेल३. भुवन चौहान४. माया नेपाल५. सरिता गौतम६. कमल खत्री७. अमृत मरहट्ठा८. दिपा दाहाल९. बबिता श्रेष्ठ१०. दिवाकर मान सिंह बस्न्यात
शिखर व्याक्तित्व सम्मान २०७६१. ऋषि न्यौवाने२. देवीलाल शर्मा३. विश्वमणी घिमिरे४. स्वयम्भू कृष्ण श्रेष्ठ५. डा. वंशी शर्मा६. माधव राज खरेल७. मञ्जु खाँड८. ऋतुराज सापकोटा९. हरि भण्डारी१०. गणेश प्रसाद सुवेदी
शिखर रनर अवार्ड २०७६१. भिष्मराज फलारा२. निशु झा३. गंगा ढकाल४. सुनिता वस्नेत५. ठण्ड बहादुर अधिकारी६. सिद्धार्थ वनस्थली ईन्टिच्यूट
शिखर राष्ट्रिय व्यक्तित्व सम्मान २०७६१. सुक बहादुर रोका२. रमेश पौडेल३. शान्तिप्रिय४. डि.पी आत्रेय५. जीतु नेपा(क) शिखर राष्ट्रिय व्यक्तित्व सम्मान २०७६डा. सुशिल भट्ट (सदस्य–राष्ट्रिय योजना आयोग)
शिखर राष्ट्रिय व्यक्तित्व वर्ष सम्मान २०७६डा. योगेन्द्र कुमार कार्की(सचिव–भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश ३ )शिखर राष्ट्रिय व्यक्तित्व वर्ष सम्मान २०७६राम कुमारी चौधरी ( राज्यमन्त्री–कृषि तथा पशुपंक्षि मन्त्रालय)
शिखर राजनैतिक व्यक्तित्व वर्ष सम्मान २०७६महेश बस्नेत ( पूर्वमन्त्री एबं प्रतिनिधी सभा सदस्य–भक्तपुर क्षेत्र नः २)
शिखर ईन्करेजमेन्ट कृषक अवार्ड१. अनन्त बहादुर खड्का२. जनकल्याण सामाजिक विकाश अनुसन्धान केन्द्र नेपाल, ललितपुरशिखर कर्मशिल कृषक अवार्ड१. सुकमाया तामाङ२. लक्ष्मी राणा