मुगुका उपभोक्ता समितिले गरे घुस नदिने घोषणा

काठमाडौं । स्थानीय तहमा सञ्चालित विकास आयोजनामा उपभोक्ता समितिले जनप्रतिनिधि र प्राविधिकलाई घुस नदिने घोषणा गरेका छन् । विभिन्न बहानामा घुस माग्ने गरेको भन्दै उपभोक्ता समितिका पदाधिकारीले घुस नदिने घोषणा गरेका हुन् ।

जिल्लाको छायाँनाथ रारा नगरपालिका–४ मा अघिल्लो वर्षमा भुक्तानी हुन बाँकी रहेका चालु आर्थिक वर्षमा सञ्चालन भइरहेका विकास योजनामा घुस नदिने उपभोक्ता समितिका अध्यक्षले लिखित प्रतिबद्धता जनाएका छन् । समाचार अन्नपूर्ण पोष्ट् दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । लकडाउनको बेला ढुवानी रोक्नेलाई कारबाही गरिने भएको छ । सरकारले अत्यावश्यक वस्तुको ढुवानीमा अवरोध गर्नेलाई कडा कारबाही गर्न…

काठमाडौं । कोरोना भाइरसको महामारीका समयमा स्वदेश फर्कने नेपालीलाई नेपाल टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउन थालेको छ । सरकारले भारतबाट…

काठमाडौं । सुर्खेतमा कोरोना भाइरस संक्रमणबाट २० वर्षीय युवकको मृत्यु भएको छ । सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर १ का…

डोटी । भारतबाट फर्किका २ महिलाले क्वारेन्टाइनमै शिशु जन्माएका छन् । दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकाको क्वारेन्टाइनमा रहेका महिलाले…

मेष– झमेलामा पर्न सकिनेछ । आफन्त निष्ठुरी हुनेछन् । वृष– भोजनको मज्जा मिल्नेछ । पारिवारिक भेटघाट रहनेछ । मिथुन– स्वास्थ्यमा…

सीमा जोडिएको चीनमा कोरोना महामारीले ताण्डव मच्चाएको बेलामा नै  यसबारे किन सतर्क हुन सकिएन ?