यी ठाउँमा चट्याङसहित वर्षा, सतर्क रहन आग्रह

काठमाडौं । हिउँदको प्रारम्भसँगै मौसम सुधार हुँदै गएको छ । मुलुकको विभिन्न ठाउँमा प्राय: भइरहेको वर्षा केही दिनदेखि कम भएको छ । जल तथा मौसम विभागले वर्षा क्रमिक रुपमा घट्दै जाने बताएको छ ।

विभागले केहीदिन मुलुकको विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा हुने उल्लेख गरेको छ ।  विभागले मौसम सम्बन्धी ३ दिने यस्तो सूचना निकालेको छ ।

भदौ ३० गते सोमबार
देशभर सामान्य बादल लाग्नेछ । केहही ठाउँमा मेघगर्जन चट्टयाङसहित हल्का तथा मध्यम वर्षा हुनेछ। मध्य तथा पूर्वका केही स्थानमा भने भारी वर्षा हुने सम्भावना छ।

भदौ ३१ गते मंगलबार
देशभर आंशिक बादल लाग्नेछ । केही ठाउँमा मेघगर्जन र चट्टयाङसहित सामान्य वर्षा हुने सक्नेछ ।

असोज १ गते बुधबार
देशभर छिटफुट बादल देखिनेछ । मुलुकको केही स्थानमा सामान्य वर्षा हुनेछ । पहाडी भेगका केही ठाउँमा भारी वर्षाको सम्भावना छ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

चिनियाँ पक्षले राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण रणनीतिक साझेदारीमा उक्लिन सफल रहेको निष्कर्ष निकालेको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष–स्वास्थ्यमा समस्या आउनेछ । काम बिगार्नेहरु अघि सर्नेछन् । वृष– नयाँ ठाउँको भ्रमण हुनेछ । प्रेममा प्रगति देखिन्छ । मिथुन–…

लु १ ख ९२०२ नंम्बरको ट्रक रिब्दीकोट गाउँपालिका २ भर्लेखोलामा दुर्घटनामा भएको हो ।

ढल्केबरमा एक शिक्षकले २ छात्रालाई बलात्कार गरेको रहस्य खुलेको छ ।

डा नम्बर १ का ४५ वर्षीय हर्कबहादुर कुमाल घरको जग खन्ने क्रममा पुरिएका हुन् ।