कागबेनीमा श्राद्ध र पिण्ड रोकियो, कारबाही माग

काठमाडौं । विश्व हिन्दू महासंघले मुस्ताङको कागबेनीमा सोह्र श्राद्ध तथा पितृ तपर्ण कार्य गर्न रोकिएको जनाएको छ । महासंघले श्राद्ध तथा पितृ तपर्ण कार्य रोक्ने समूहलाई कारबाही गर्न समेत माग गरेको छ ।

महासघले सोमबार त्यसबारे जानकारी गराउँदै श्राद्ध तथा पिण्ड रोक्न समूहलाई कारबाही माग गरेका हो । श्राद्ध तथा पिण्ड रोक्ने कार्यप्रति महासंघको साथै े विश्व हिन्दू युवा संघ र अन्तराष्ट्रिय समितिले समेत आपत्ति जनाएका छन् । अन्तराष्ट्रिय समितिका महासचिव रोशनजंग बस्नेतले श्राद्ध तथा पिण्ड रोकेर धार्मिक सदभावमाथि समेत खलल पुर्याउने कार्य भएको बताउनुभयो ।

‘पितृलाई पिण्डदान गर्न नदिने कार्य सैह्य छैन’ उहाँले भन्नुभयो । महासचिव बस्नेतले मुक्तिनाथ मन्दिरको भेटी तथा अन्य सम्पत्तिको पनि उचित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– काममा घाटा बेहोर्नु पर्नेछ, सरसामान हराउन सक्नेछ । वृष आम्दानीको स्तर बढ्नेछ, व्यापारमा सन्तुष्टि मिल्नेछ । मिथुन– सामाजिक प्रशंसाको भागीदार भइनेछ,…

आफ्नो घर तथा बस्ती वरपरका नदी हामी आफैले सरसफाइ गर्नुपर्छ ।

कुन सिद्धान्तको आधारमा मुलुकलाई समृद्ध बनाउने नारालाई अघि सारेको ?

सिम्रौनगढ नाकाबाट ठूलो परिमाणमा अवैध चाँदीसहित एक जना पक्राउ परेका छन् ।

करैयामाई गाउँपालिकास्थित जन सामुदायिक माध्यमिक विद्यालय परिसरमा पेस्तोल फेला परेको हाे ।