साग खेलकुदका लागि बक्सिङका ८ खेलाडी छनोट

काठमाडौं । १३ औं एसियाली खेलकुद (साग) का लागि बक्सिङका ८ खेलाडी छनोट भएका छन् । आइतबार सम्पन्न छनोटबाट पुरुषतर्फ ५ र महिलातर्फ ३ गरी ८ जना छानिएका नेपाल बक्सिङ संघले जनाएको छ ।

महिला ४८ केजीको फाइनलमा आर्मीकी ललिता महर्जन छनोट भइन् । महिला ५१ केजीमा एपिएफकी माला राई र ६० केजीमा एपिएफकी संगीता सुनुवार छनोट भएक छन ।

पुरुषतर्फ ५२ केजीमा आर्मीका तेजबहादुर देउवा ६० केजी तौल समूहमा आर्मीका विमल रोका छनोट भएका छन् ।पुरुष ६४ केजीमा पुलिसका भूपेन्द्र थापा र पुरुष ९१ केजीमा आर्मीका अर्जुन सिंगू छनोट भए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । लकडाउनको बेला ढुवानी रोक्नेलाई कारबाही गरिने भएको छ । सरकारले अत्यावश्यक वस्तुको ढुवानीमा अवरोध गर्नेलाई कडा कारबाही गर्न…

काठमाडौं । कोरोना भाइरसको महामारीका समयमा स्वदेश फर्कने नेपालीलाई नेपाल टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउन थालेको छ । सरकारले भारतबाट…

काठमाडौं । सुर्खेतमा कोरोना भाइरस संक्रमणबाट २० वर्षीय युवकको मृत्यु भएको छ । सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर १ का…

डोटी । भारतबाट फर्किका २ महिलाले क्वारेन्टाइनमै शिशु जन्माएका छन् । दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकाको क्वारेन्टाइनमा रहेका महिलाले…

मेष– झमेलामा पर्न सकिनेछ । आफन्त निष्ठुरी हुनेछन् । वृष– भोजनको मज्जा मिल्नेछ । पारिवारिक भेटघाट रहनेछ । मिथुन– स्वास्थ्यमा…

सीमा जोडिएको चीनमा कोरोना महामारीले ताण्डव मच्चाएको बेलामा नै  यसबारे किन सतर्क हुन सकिएन ?