२०७६ असोज ३ गतेको राशिफल

मेष– स्वास्थ्यमा समस्या आउनेछ । काम बिगार्नेहरु अघि सर्नेछन् ।
वृष–नयाँ ठाउँको भ्रमण हुनेछ । प्रेममा प्रगति देखिन्छ ।
मिथुन– स्वास्थ्यमा सुधार आउनेछ । ऋणभार कम हुनेछ ।
कर्कट– यात्रा सास्ती मिल्नेछ । व्यापारमा आम्दानी हुनेछ ।
सिंह– घरायसी किचलो बढ्नेछ । चिन्ताले बाधा गर्नेछ ।
कन्या– यात्राको तय हुनेछ । साथीभाइको सहयोग पाइनेछ ।

तुला– भोजनको सुख मिल्नेछ । कुटुम्ब वृद्धि हुनेछ ।
वृश्चिक– रमाइलोमा मन जानेछ । साथीभाइ भेटघाट हुनेछ ।
धनु–खर्चले चिन्ता बढाउनेछ । सरसामान हराउन सक्नेछ ।
मकर– व्यवसायमा नाफा बढ्नेछ । कृषि क्षेत्रमा सफलता मिल्नेछ ।
कुम्भ– उच्च व्यक्तिले साथ दिनेछन् । काममा प्रशंसा हुनेछ ।
मीन– विदेशबाट फाइदा मिल्नेछ । धार्मिक भावना आउनेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । लकडाउनको बेला ढुवानी रोक्नेलाई कारबाही गरिने भएको छ । सरकारले अत्यावश्यक वस्तुको ढुवानीमा अवरोध गर्नेलाई कडा कारबाही गर्न…

काठमाडौं । कोरोना भाइरसको महामारीका समयमा स्वदेश फर्कने नेपालीलाई नेपाल टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउन थालेको छ । सरकारले भारतबाट…

काठमाडौं । सुर्खेतमा कोरोना भाइरस संक्रमणबाट २० वर्षीय युवकको मृत्यु भएको छ । सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर १ का…

डोटी । भारतबाट फर्किका २ महिलाले क्वारेन्टाइनमै शिशु जन्माएका छन् । दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकाको क्वारेन्टाइनमा रहेका महिलाले…

मेष– झमेलामा पर्न सकिनेछ । आफन्त निष्ठुरी हुनेछन् । वृष– भोजनको मज्जा मिल्नेछ । पारिवारिक भेटघाट रहनेछ । मिथुन– स्वास्थ्यमा…

सीमा जोडिएको चीनमा कोरोना महामारीले ताण्डव मच्चाएको बेलामा नै  यसबारे किन सतर्क हुन सकिएन ?