२०७६ असोज ४ गतेको राशिफल

मेष–काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।
वृष– पारिवारीक रमाइलो बढ्नेछ । वैवाहिक कुरा चल्नेछ ।
मिथुन–खेलकुदमा मन जानेछ । आरोग्यताको वृद्धि हुनेछ ।
कर्कट– कला संगीतमा प्रगति देखिन्छ । आम्दानीको श्रोत मिल्नेछ ।
सिंह– तनावले बाधा गर्नेछ । स्वास्थ्यमा खराबी आउनेछ ।
कन्या– भातृ सुख मिल्नेछ । जिम्मेवारी थपिनेछ ।

तुला– बोलेर काम बन्नेछ । धन सञ्चय हुनेछ ।
वृश्चिक– उत्साह, उमंग बढ्नेछ । रमाइलोमा खर्च हुनेछ ।
धनु– क्षति बेहोर्नुपर्नेछ । फाइदा अरुलाई जानेछ ।
मकर– व्यवसायमा फाइदा मिल्नेछ । धनसम्पति जोहो हुनेछ ।
कुम्भ– राजनीतिक लाभ आउनेछ । रोजगारीको अवसर मिल्नेछ ।
मीन– सामाजिक काममा व्यस्त भइनेछ । वैदेशिक सहायता मिल्नेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

यसअघि नियमित बुलेटिनमा विभिन्न जिल्लाका २ सय २६ जनामा संक्रमण भएकाे बताइएकाे थियाे ।

काठमाडौं । वायुसेवा सञ्चालकहरुले हवाइ इन्धनको मूल्य घटाउन सरकारसँग माग गरेका छन् । उडान प्रतिबन्धका कारण विभिन्न वायुसेवा कम्पनीलाई दैनिक…

काठमाडौं । नेपालमा सोमबार फेरि २२६ कोरोना संक्रमित थपिएका छन् । मुलुकको विभिन्न ठाउँमा उल्लेखित संख्यामा थप कोरोना संक्रमिण पुष्टि…

रुपन्देही । भीम अस्पतालमा भर्ना भएका सबै कोरोना भाइरस (कोभिड–१९) संक्रमित डिस्चार्ज भएका छन् । सबै संक्रमितलाई अस्पतालले सोमबार डिस्चार्ज…

संक्रमणबाट बचाउनु जति आवश्यक छ उनीहरुलाई मानसिक स्वास्थ्यको हेरचाह गर्नु पनि त्यति नै जरुरी रहेको छ ।

मेष– भातृ सहयोग मिल्नेछ , नयाँ योजनाको काम बढ्नेछ । वृष– मिठो भोजनमा रमाइनेछ, वोलीले प्रभाव पारिनेछ । मिथुन– पारिवारिक…