स्वास्थ्यको हिसाबले खानयोग्य मासुमा अष्ट्रिज सबैभन्दा उत्तम

काठमाडौं । २०६५ सालदेखि नेपालमा अष्ट्रिजको व्यवसायिक पालनको नयाँ व्यवसाय शुरु गर्नु भएका उर्जाशील उद्यमी सिपी शर्माले अष्ट्रिजको मासु स्वास्थ्यको दृष्लिे संसारमै सबैभन्दा उपयुक्त मासुको लिष्टमा पर्ने दाबी गर्नुभएको छ ।

जनता टेलिभिजनको कार्यक्रम कर्पोरेट टकमा कुरा गर्दै व्यवसायी शर्माले अष्ट्रिजको मासुले बिरामीलाई समेत लाभ मिल्ने बताउनुभएको छ । अमेरिकाबाट घाँस र दाना भित्र्याएर नेपालमा उहाँले सबैभन्दा पहिला अष्ट्रिजको पालना शुरु गर्नुभएको थियो ।

अष्ट्रिज नेपाल प्रालिका प्रबन्ध निर्देशक शर्माले हाल देशभर १७ स्थानमा अष्ट्रिजको पालन गरिरहेको र भाटभटेनी बीग मार्ट लगायत सपिङ मलबाट अष्ट्रिजको मासु खरिद गर्न सक्ने बताउनुभएको छ ।

अष्ट्रिजको मासुको फाइदा र नेपालमा अष्ट्रिज पालनको सम्भावनाबारे शर्मासँगको विस्तृत कुराकानी तलको भिडियोमा हेर्न सक्नु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका सांसद डा. बाबुराम भट्टराईले राज्यको वरियदाक्रममा सभामुखलाई प्रधानमन्त्री भन्दा माथि राख्न प्रस्ताव गर्नुभएको…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष– यात्रामा सास्ती हुनेछ । अनावश्यक खर्चले पिरोल्नेछ । वृष– आँटेको काममा प्रगति हुनेछ । धनसम्पतिको सहयोग मिल्नेछ । मिथुन–…

धनुषा । पटकपटक दुख्छ तराई । कहिले प्राकृतिक प्रकोपले आहत हुन्छ । कहिले भोकले पनि बसिसुख न उठिसुख बनाउँछ ।…

चितवन । आन्तरिक राजश्व कार्यालय भरतपुरका कर्मचारी घुससहित पक्राउ परेका छन् । राजश्व कार्यालयका कम्प्युटर अधिकृत रामकुमार अधिकारी घुससहित पक्राउ…

धनुषा । साउदी अरेबियामा मृत्युदण्ड तोकिएका उमेश यादवलाई फाँसीबाट जोगाएका सामाजिक अभियन्ता सरोज रायलाई नागरिक अभिनन्दन गरिने भएको छ ।…