प्रलेस सिन्धुपाल्चोकको अध्यक्षमा वसन्तपुरे

काठमाडौं । प्रगतिशील लेखक संघ सिन्धुपाल्चोकको अध्यक्षमा यदुनाथ वसन्तपुरे चयन हुनुभएको छ । संघको ५ औं अधिवेशनले वसन्तपुरेको अध्यक्षतामा १२ सदस्यीय कार्य समिति चयन गरेको छ ।

संघको उपाध्यक्षमा हेम प्रधान, सचिवमा निर्मल बस्नेत र कोषाध्यक्षमा सरस्वती अधिकारी छानिनु भएको छ । सदस्यमा धनपति भण्डारी, दिपेन्द्र श्रेष्ठ, मन्जु नेपाल,र मेश पौडेल, ज्ञानेन्द्र तिमिल्सिना, अम्बिका नेपाल, दामोदर भारती र यज्ञ दंगाल चयन हुनुभएको छ ।

सुकुटेस्थित रक रिभर रिसोर्टमा दुई दिने कार्यक्रममा पहिलो दिन जिल्लाका १२ गाउँपालिकामा चलाइएको वक्तृत्वकला प्रतियोगितबाट छानिएका जिल्लाका विभिन्न विद्यालयका २२ प्रतियोगी समेत सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

स्वास्थ्य मापदण्ड र गृह प्रशासनबाट जारी भएको सुरक्षा मापदण्ड समेत पालना गर्ने गरी सञ्चालन गर्न दिने गरी तयारी छ ।

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृतकहरुमा दैलेख, सुर्खेत र डोल्पाका एक,…

योसँगै कर्णाली प्रदेशमा मृतकको संख्या ३ पुगेको छ।

काठमाडौं । प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले  आर्थिक वर्ष २०७७, ०७८ को बजेटमा सरकारको खर्च गर्ने क्षमता र इमान्दारिता नरहको भन्दै…

काठमाडौं । कोरोना भइरसका कारण वाग्मती प्रदेशमा हालसम्म ३ जनाले जीवन गुमाएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा…