सनराइज बैंकको १२ औं वार्षिकोत्सवमा रक्तदान

काठमाडौं । सनराइज बैंकले आफ्नो १२ औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

‘हामी सँग–ँसंगै’ भन्ने नाराको साथ बैंकले काठमाडौंको गैरीधारास्थित प्रधान कार्यालयबाट कार्यक्रमको सुरुवात गरेको थियो । कार्यक्रमको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले रक्तदान गर्नुभएको थियो ।

बैंकले आफ्नो काँकडभिट्टा, लहान र बुटवल शाखाबाट पनि रक्तदान कार्यक्रम गरेको छ । बैंकले आयोजना गरेको कार्यक्रमहरूमा करिब १५० भन्दा बढीले रक्तदान गरेका बताइएको छ । बैंकले आश्विन महिनालाई १२ औं वार्षिककोत्सव महिनाको रूपमा मनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

धर्मकर्ममा संलग्नता हुनेछ । शंकाले बाधा ल्याउनेछ, कृषि काममा फाइदा हु्नेछ ।

जिल्लामा कोरोनाबाट १ सय ३९ जना निको भई घर फर्किएको गजेन्द्रनारायण सिंह अस्पतालका मेसु डा रञ्जित झाले बताउनुभयो ।

पार्टीको बहुमतले राजीनामा मागिसकेको अवस्था भनेको प्रधानमन्त्रीका लागि ज्यादै  खतरनाक अवस्था हो । यसको सहज अवतरण भनेको कि त राजीनामा…

मेष – सामाजिक काममा प्रशंसा मिल्नेछ । राजनीतिक लाभ हुनेछ ।  ठूलाबडाको साथले काम शुरू हुनेछ । रोजगारीमा अवसर पाइनेछ…

गुल्मी । मुसिकोट नगरपालिकामा मदिरा सेवन गरिरहेका बेला घरमा पहिराृम परेर १ जना बेपत्ता भएका छन् । नगरपालिकाकाको वडा नम्बर…

काठमाडौं । दुई समूहबीचको टकरावका कारण चरम विवाद र अविश्वास झेलिरहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केही नेताहरु शीर्ष…