‘राजनीतिले बाटो बिराए संस्कृतिले सहि ठाउँमा ल्याउँछ’

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले राजनीतिले बाटो बिराउँदा संस्कृतिले त्यसलाई सही बाटोमा ल्याउने बताउनुभएको छ ।

बिहीबार हरिप्रसाद कल्याणी नाट्य सांगीतिक पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले नाट्य जगतमा हरिप्रसाद रिमाल सदा अमर व्यक्तित्वमा राखिएको बताउँदै प्रतिष्ठानलाई सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । कार्यक्रममा मन्त्री भट्टराईले प्रतिष्ठानले चयन गरेका चार कलाकार र चार सञ्चारकर्मीलाई हरिप्रसाद कल्याणी नाट्य सांगीतिक पुरस्कार प्रदान गर्नुभएकाे थियाे ।

पुरस्कृत हुनेहरुमा नाट्यसंगीत तथा सञ्चार क्षेत्रबाट यादव खरेल, दीपक जङ्गम, सकुन्तला शर्मा र विरेन्द्र हमाल तथा सञ्चारकर्मीबाट भारती शिलवाल गिरी, निरोधराज पाण्डे, पुरु रिमाल र भुषण दाहाल रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विदेशबाट ल्याइने नेपालीलाई केही समय राख्न काठमाडौं उपत्यकामा १७ सय शैयाको क्वारेन्टाइन बनाइने भएको छ । सरकारले भारत…

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणबाट उत्पन्न असहज परिस्थितिमा भारतबाट स्थल मार्ग हुँदै स्वदेश फर्कने क्रममा रहेका नागरिकलाई नेपाल–भारत सीमाका…

काठमाडौं । नेपालमा मंगलबार एकैदिन २ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संख्या अहिलेसम्मकै बढी…

काठमाडौं । सरकारले करदातालाई ताकेता शुरु गरेको छ ।  लकडाउनका कारण २ महिना थपिएकोमा म्याद सकिनै लाग्दा सरकारले ताकेता शुरु…

काठमाडौं । गणतन्त्रमा पनि भूमिगत अवस्थामै रहेको नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले पार्टी आर्थिक रुपमा कमजोर भएको जनाएको छ । पार्टीको…

मेष– यात्रामा तनाव हुनेछ । प्रेममा प्रगति रहनेछ । वृष– स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला किनारा लाग्नेछन् । मिथुन– सम्पत्ति…