डेंगुबाट युवकको मृत्यु

सल्यान । जिल्लाका एक युवकको डेंगुका कारण मृत्यु भएको छ । बनगाडकुपिण्डे नगरपालिकाका २१ वर्षीय नोखिराम नेपालीको डेंगुले मृत्यु भएको हो ।

नोखिराम राजकोटमा मजदुर गर्दै आएका थिए । उनको डेंगुको शुक्रवार भारतमै मृत्यु भएको आफन्तले बताएका छन् । आर्थिक अवस्था कमजोर रहेका नोखिराम रोजगारीको लागि ५ महिनाअघि भारत गएका हुन् ।

भारत उनी होटलमा कार्यरत थिए । उनको घरमा पत्नी र २ वर्षीया छोरी छन्  । नोखिरामको शव नेपाल ल्याउने तयारी भइरहेको आफन्तले जानकारी दिएका छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

आदिवासी जनजाति महासंघले सांसद रेशमलाल चौंधरीलाई तत्काल रिहा गर्न माग गरेको छ ।

निलम्बित सांसद मोहम्मद अफताब आलमलाई घटनाको १२ वर्षपछि न्यायालयको कठघरामा उभ्याइएको छ ।

नेपाल भ्रमण सफल पार्न ‘एक नेपालीले एक विदेशी पठाउ’ अभियान संचालन हुने भएकाे छ ।

नेपाल पब्लिक क्याम्पस संघको सभापतिमा शिवराज संजेल विजयी हुनुभएको छ ।

मुस्लिम समुदाय अन्तर्गतको नट जातिले विवाहमा भालु र सर्प दाइजो दिने गर्छन् ।

महोत्तरीको बर्दिबास नगरपालिकामा वडा अध्यक्षले सेवाग्राहीलाई कुटेका छन् ।