नेकपाले महानगरकाे अध्यक्ष र सचिव टुंग्यायो (सूचीसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले महानगर कमिटीको अध्यक्ष र सचिवको टुंगो लगाएको छ । नेकपाको शनिबार भएको सचिवालय बैठकले ६ वटै महानगरको अध्यक्ष र सचिव तोकेको हो ।

मुलुकमा काठमाडौं, ललितपुर, भरतपुर, पोखरा, वीरगंज र विराटनगर गरी ६ महानगर छन् । यी ६ वटै महानगरमा नेकपाले नेतृत्व पाएको छ ।

काठमाडौं महानगर कमिटी
अध्यक्ष–निर्मल देउला
सचिव– रवीन्द्र श्रेष्ठ

ललितपुर महानगर कमिटी
अध्यक्ष– मञ्जरी कायस्थ
सचिव– ज्ञानेन्द्र शाक्य

भरतपुर महनगर कमिटी
अध्यक्ष– रामप्रसाद न्यौपाने
सचिव– ईश्वर सापकाेटा

पोखरा महानगर कमिटी
अध्यक्ष–दीपक काेइराला
सचिव– विश्वप्रकाश लामिछाने

वीरगंज महानगर कमिटी
अध्यक्ष–रहबर अन्सारी
सचिव– विश्वभर शर्मा

विराटनगर महानगर कमिटी
अध्यक्ष– सागर थापा
सचिव– हेम कार्की

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

तिमी जुन बाटो हिँडिरहेका छौ– त्यो बाटो बनाउने परिश्रमी हातहरू कस्का थिए ? तिमी साँझ बिहान जुन अन्नले पेट भर्छौ–…

चिनियाँ पक्षले राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण रणनीतिक साझेदारीमा उक्लिन सफल रहेको निष्कर्ष निकालेको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष–स्वास्थ्यमा समस्या आउनेछ । काम बिगार्नेहरु अघि सर्नेछन् । वृष– नयाँ ठाउँको भ्रमण हुनेछ । प्रेममा प्रगति देखिन्छ । मिथुन–…

लु १ ख ९२०२ नंम्बरको ट्रक रिब्दीकोट गाउँपालिका २ भर्लेखोलामा दुर्घटनामा भएको हो ।

ढल्केबरमा एक शिक्षकले २ छात्रालाई बलात्कार गरेको रहस्य खुलेको छ ।