टिकक बुकिङ ५ गतेबाट

काठमाडौं । सुरक्षित यात्रा हाम्रो अभियान मूल नाराका साथ आइतबारबाट अग्रीम टिकट खुला गरीने भएको छ ।

लोत्से बहुउदेश्यी प्रालि, सिईओ र सिप्रदी ट्रेडिङ प्रालिको आयोजनामा यान्त्रिक परीक्षण सार्वजनिक गर्दै ट्राफिकको जनचेतना मुलक अडियो विमोचन पनि गरेको छ ।

निश्चित मूल्यमा टिकटको मूल्य तोकिए अनुसार सबै नागरिकलाई समान हुनुपर्छ र कुनै पनि यात्रु ठगिनु र दु.ख पाउनु हुँदैन भन्दै यात्रुलाई बढी मात्रामा भाडा लिएको जानकारी भएमा उसलाई कारबाहीको दायरामा ल्याउने नेपाल यातायात व्यवसायी संघका केन्द्रीय अध्यक्ष योगेन्द्र कर्माचार्यले बताएका छन् ।

अध्यक्ष कर्माचार्यले नेपालीको महान चाड दशैंलाई मध्यनजर गरेर यातायातको व्यवस्था र यातायातको स्वास्थ्य परीक्षण गर्न यान्त्रिक सुभारम्भ शनिबारबाट गरेको बताउँदै आइतबारदेखि निस्पक्ष ढंगबाट टिकट खुला गर्ने बताउनुभयो

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

चिनियाँ पक्षले राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण रणनीतिक साझेदारीमा उक्लिन सफल रहेको निष्कर्ष निकालेको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष–स्वास्थ्यमा समस्या आउनेछ । काम बिगार्नेहरु अघि सर्नेछन् । वृष– नयाँ ठाउँको भ्रमण हुनेछ । प्रेममा प्रगति देखिन्छ । मिथुन–…

लु १ ख ९२०२ नंम्बरको ट्रक रिब्दीकोट गाउँपालिका २ भर्लेखोलामा दुर्घटनामा भएको हो ।

ढल्केबरमा एक शिक्षकले २ छात्रालाई बलात्कार गरेको रहस्य खुलेको छ ।

डा नम्बर १ का ४५ वर्षीय हर्कबहादुर कुमाल घरको जग खन्ने क्रममा पुरिएका हुन् ।