चलचित्र काले दाइकाे गीत सार्वजनिक

काठमाडौं । चलचित्र काले दाईको ‘यो दुनियाँ मेरो लागि हैन’ गीत सार्वजनिक भएको छ ।

दिपक शर्माको संगीत रहेको गीतमा शुरज थापाको स्वर रहेको छ ।

नौधारे फिल्मस् प्रोडक्सन र रामजाली प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र शिव शामाले निर्देशन गर्नु भएको हो ।

चलचित्रमा अनु पराजुली, इन्द्र रामजाली, शिशिर भण्डारी, रामचन्द्र अधिकारी, सुरेन्द्र केसी, उत्तम केसी, विष्णु सापकोटा, गीता अधिकारी, गोविन्द श्रेष्ठ, शारदा गिरी लगाएतका कलाकारको अभिनय रहेको जानकारी दिइएको छ ।

जातिय प्रेमकथामा आधारित चलचित्र असोज १७ गते देशभर प्रदर्शन हुने भएको छ ।

चलचित्रलाई किसन अर्यालले लेख्नु भएको हो भने सम्शेर गुरुङ र ईन्द्र रामजालीको लगानी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

स्वास्थ्य मापदण्ड र गृह प्रशासनबाट जारी भएको सुरक्षा मापदण्ड समेत पालना गर्ने गरी सञ्चालन गर्न दिने गरी तयारी छ ।

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृतकहरुमा दैलेख, सुर्खेत र डोल्पाका एक,…

योसँगै कर्णाली प्रदेशमा मृतकको संख्या ३ पुगेको छ।

काठमाडौं । प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले  आर्थिक वर्ष २०७७, ०७८ को बजेटमा सरकारको खर्च गर्ने क्षमता र इमान्दारिता नरहको भन्दै…

काठमाडौं । कोरोना भइरसका कारण वाग्मती प्रदेशमा हालसम्म ३ जनाले जीवन गुमाएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा…