साम्राज्ञीलाई चुम्बन गर्न बुबाले दिए निर्देशन

काठमाडौं । आफ्नै बाबुले युवतीलाई अंकमाल गर, चुम्बन गर, प्रेम गरभन्दा जुनसुकै युवकलाई पनि अप्ठेरो लाग्छ । नवोदित अभिनेता अंकित शर्मालार्ई पनि बुबाबाट यस्तो आदेश आउँदा शुरुमा निकै गाह्रो लाग्यो । तर, चलचित्रमा काम गर्दा निर्देशकको आदेश मानेन भने चलचित्रको छायांकन नहुने भएकाले यी अभिनेताले बुबाले भनेको कुरा मान्दै गए ।

यही १० असोजबाट मुलुकका सिनेमा हलमा रिलिज हुने चलचित्र रातो टिका निधारमा बाट अंकितले डेब्यु गर्दै छन् । विदेशमा चलचित्र पढेर आएका अंकितले बुबा एवम् चलचित्र निर्माता निर्देशक कलाकार अशोक शर्मालाई गत वर्ष चलचित्र जय भोलेमा मुख्य सहायक निर्देशक भएर सधाएका थिए । राजधानी दैनिकले खबर बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

तनहुँ । अविरल वर्षाको कारण जिल्लाको विभिन्न ठाउँमा गएको पहिरोले जीवन गुमाउनेको संख्या ६ जना पुगेको छ । पहिराले घर…

काठमाडौं । आगामी आर्थिक वर्षको मौद्रिक नीति क्षणिक अवस्थालाई भन्दापनि दीर्घकालीन अवस्थालाई हेरेर ल्याउनुपर्नेमा सबैको जोड रहेको छ । सरकारले…

दार्चुला । व्यास गाउँपालिका–१ छाङ्गरु र तिङ्करमा खाद्यान्न ढुवानी गर्न बाटो नहुँदा यहाँका दुवै गाउँमा खाद्यान्न अभाव हुन थालेको छ…

काठमाडौं । जनता टेलिभिजन आजबाट चौंथो वर्षमा प्रवेश गरेको छ । जनताद्वारा जनताका लागि भन्ने नाराका साथ २०७४  साल असार…

मेष– धनमा सहयोग मिल्नेछ । व्यवसायमा लाभ हुनेछ ।  सहयोगबाट काम बन्नेछ । वृष– रोजगारीमा अवसर मिल्नेछ । राजनीतिमा ठाउँ मिल्नेछ…

काठमाडौं । ललितपुरको एउटै नगरमा १२ जनामा कोराेना भाइरस संक्रमण पुष्टि भएको छ । महालक्ष्मी नगरपालिकामा १२ जनामा कोरोना देखिएको…