युट्युबमा ‘छक्का पन्जा २’ (भिडियोसहित)

काठमाडौं । दीपाश्री निरौला निर्देशित चलचित्र छक्का पन्जा २ युट्युबमा सार्वजनिक भएको छ । २ वर्ष अगाडी रिलिज भएको चलचित्र ‘छक्का पन्जा २’ सोमबार साँझ सार्वजनिक भएको हो ।

हाइलाइट्स नेपालले सोमबार साँझ युट्युबमा अपलोड गरेको हो ।  सोमबार साँझ अपलोड भएको चलचित्र ‘छक्का पन्जा २’ १८ घण्टामा ८ लाख भन्दा बढी पटक हेरिएको छ ।

चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, प्रियंका कार्की जितु नेपाल, स्वस्तिमा खड्का,वर्षा राउत, स्वरुप पुरुष ढकाल, शिवहरि पौडेल लगायतका कलाकारको मुख्य भूमिका छ ।

भिडियाे हेर्नुहाेस् :

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

आदिवासी जनजाति महासंघले सांसद रेशमलाल चौंधरीलाई तत्काल रिहा गर्न माग गरेको छ ।

तिनिधिसभा सदस्य पार्वत गुरुङलाई काठमाडौ जिल्ला अदालतले साधारण तारिखमा छोड्न आदेश दिएको छ ।

निलम्बित सांसद मोहम्मद अफताब आलमलाई घटनाको १२ वर्षपछि न्यायालयको कठघरामा उभ्याइएको छ ।

नेपाल भ्रमण सफल पार्न ‘एक नेपालीले एक विदेशी पठाउ’ अभियान संचालन हुने भएकाे छ ।

नेपाल पब्लिक क्याम्पस संघको सभापतिमा शिवराज संजेल विजयी हुनुभएको छ ।

मुस्लिम समुदाय अन्तर्गतको नट जातिले विवाहमा भालु र सर्प दाइजो दिने गर्छन् ।