ट्रेडिङमा राजु परियार र मधु क्षेत्रीको घम्साघम्सी (भिडियोसहित)

काठमाडौं । जनता टेलिभिजनबाट प्रत्येक शनिबार प्रशारण हुने लोकप्रिय कार्यक्रम ‘लोकमाला’को पछिल्लो ‘एपिसोड’ युट्युवमा ट्रेडिङ परेकाे छ ।

गत शनिबार  युट्युवमा अपलाेड गरिएकाे भिडियाे ४ दिनमै सर्वाधिक हेरिनेमा परेकाे हाे ।

दोहोरीमा लोक गायक राजु परियार नेत्र भण्डारी, लोक गायिका मधु क्षेत्री, शिखा खड्का र  सुमित्रा काेइरालाकाे लाइभ दोहोरी हेर्न सकिन्छ ।

भिडियाे अहिलेसम्म ३ लाख २५ हजार पटक अवलाेकन भइसकेकाे छ । कार्यक्रमकाे सञ्चालिका हुन् शाेभा त्रिपाठी ।

भिडियाे हेर्नुहाेस् :

प्रतिक्रिया दिनुहोस्
विशेष

सूर्य थापा, प्रधानमन्त्रीको प्रेस सल्लाहकार तथा  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सहप्रवक्ता । नेकपाका केन्द्रीय सदस्य थापा तार्कित युवा नेताको…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (बिहीबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…

अफरोज अपर्ण काठमाडाैं । बुधबार बिहान ९ बजे सशस्त्र प्रहरी बल (एपिएफ)को केन्द्रीय कार्यालय हलचोक मैदान पुग्दा एपिफसँग आवद्ध नेपाली…

काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरका आर्थिक मामिला सल्लाहकार अमृतकुमार घले बलात्कार आरोपमा पक्राउ परेका छन् । घरलाई बलात्कार…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाइने भएको छ ।नेकपाको बुधबार बसेको सचिवालय  बैठकले उपाध्यक्ष…