सनराइज बैंकले स्वास्थ्य परीक्षण कार्यक्रम गर्दै

काठमाडौं । सनराइज बैंकले १२ औं वार्षिक उत्सवको अवसरमा देशका विभिन्न स्थानमा स्वास्थ्य परीक्षण गर्ने भएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य परीक्षण गर्न लागेको हो ।

‘हामी सँगसँगै’ भन्ने नाराका साथ बैंकको ललितपुरस्थित भैंसीपाटी, विराटनगर, भैरहवा, गुठीचौर र धनगढी शाखाबाट स्वास्थ्य परीक्षण शिविर कार्यक्रम आयोजना गरेको छ । त्यसैगरी बैंकले असोज ९ मा राजविराज र आश्विन ११ मा बेंशीशहर शाखामा स्वास्थ्य परीक्षण शिविर कार्यक्रम आयोजना गरिने जनाएको छ ।

सनराइज बैंकले असोज महिनालाई १२ औं वार्षिक उत्सवपूर्ण महिनाको रुपमा मनाउन विभिन्न १२ विधामा देशभर कार्यक्रम गर्न लागिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

डडेल्धुरा । गन्यापधुरा गाउँपालिका वडा नम्बर १ का शेरबहादुर देउवा । उहाँ बाजेको खीर पसलले परिचत हुनुहुन्छ । साहुँखर्कमा दैनिक…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष– सामाजिक प्रशंसा मिल्नेछ । कृषि काममा फाइदा पाइनेछ । वृष– विदेशको काम बन्नेछ । ठूला बडाको साथ मिल्नेछ ।…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (शुक्रबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

लमजुङ । बेँसीशहर–चामे सडक अवरुद्ध भएको छ । सडक पहिरोको कारण शुक्रबार अपरान्हदेखि अवरुद्ध भएको हो । मस्र्याङदी गाउँपालिकाको स्याङ्गे,…

काठमाडौं । सरकारले निर्माण क्षेत्रमा लापरवाही गर्नेलाई  कारबाही गर्ने चेतावनी दिएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले त्यस्ताे चेतावनी…