२०७६ असोज १३ गतेको राशिफल

मेष– तनावले सताउनेछ, काममा बाधा आउनेछ ।
वृष– प्रेममा खुशियाली बढ्नेछ, मित्रता बढेर जानेछ ।
मिथुन– विरोधीसंग विवाद हुनेछ, स्वास्थ्यमा सुधार आउनेछ ।
कर्कट– अध्ययनमा तल्लीन भइनेछ, संगीतमा रुचि बढ्नेछ ।
सिंह– व्यापार व्यवसायमा लाभ मिल्नेछ, काममा जस आउनेछ ।
कन्या– जोश जागर बढ्नेछ, हिडडुल बढी हुनेछ ।

तुला– भोजनमा खर्च बढ्नेछ, सरसामान हराउन सक्नेछ ।
वृश्चिक– काममा साथ मिल्नेछ, साथीभाइमा रमाइलो हुनेछ ।
धनु–आफन्तसँग सापटी लिनु पर्नेछ, किनमेलमा खर्च हुनेछ ।
मकर– व्यापारमा लाभ पाइनेछ, लक्ष्य अनुसार काम हुनेछ ।
कुम्भ– काममा आलश्यता लाग्नेछ, अनावश्यक व्यस्ततामा दिन
बित्नेछ ।
मीन– राजनीतिक अधुरा काम बन्नेछन्, ठूलाबडाले साथ दिनेछन् ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृतकहरुमा दैलेख, सुर्खेत र डोल्पाका एक,…

योसँगै कर्णाली प्रदेशमा मृतकको संख्या ३ पुगेको छ।

काठमाडौं । प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले  आर्थिक वर्ष २०७७, ०७८ को बजेटमा सरकारको खर्च गर्ने क्षमता र इमान्दारिता नरहको भन्दै…

काठमाडौं । कोरोना भइरसका कारण वाग्मती प्रदेशमा हालसम्म ३ जनाले जीवन गुमाएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा…

काठमाडौं । आइतबारदेखि देशभर मौसममा क्रमिक सुधार हुने भएको छ । अरब सागरमा रहेको ‘निसर्ग’ चक्रवात कमजोर भई बनेको न्यून…

मेष– घरायसी काममा बढी खर्च हुनेछ । यात्रामा सामान हराउन सक्ने तथा सामान्य क्षति हुन सक्नेछ । स्वास्थ्यमा समस्या हुने तथा…