२०७६ असोज १५ गतेको राशिफल

मेष–काममा सन्तोष मिल्नेछ । स्थान परिवर्तन हुनेछ ।
वृष–अचानक बाधा आउनेछ । अपमानको भय रहनेछ ।
मिथुन– प्रेममा खुशी बढ्नेछ । व्यावसायिक यात्रा हुनेछ ।
कर्कट– स्वास्थ्यमा सुधार आउनेछ । मुद्दामामिला राहत हुनेछ ।
सिंह– बौद्धिक क्षमता बढ्नेछ । आर्थिक वृद्धि हुनेछ ।
कन्या– शंकाले चिन्ता बढाउनेछ । बिसञ्चोपना देखिनेछ ।

तुला– दाजुभाइको सहयोग हुनेछ । काममा व्यस्तता बढ्नेछ ।
वृश्चिक– वाणीले प्रभाव पार्नेछ । इष्टमित्र भेटघाट हुनेछ ।
धनु– हतारमा काम बिग्रिनेछ । दौडधुप बढ्नेछ ।
मकर– यात्रामा तनाव हुनेछ । क्षति बेहोर्नुपर्नेछ ।
कुम्भ– धनसम्पति जोहो हुनेछ । काममा फाइदा मिल्नेछ ।
मीन–  सरकारी काम बन्नेछ । रोजगारको बाटो देखिनेछ ।

ज्योतिष एवंं वास्तुविद् सुुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

आदिवासी जनजाति महासंघले सांसद रेशमलाल चौंधरीलाई तत्काल रिहा गर्न माग गरेको छ ।

तिनिधिसभा सदस्य पार्वत गुरुङलाई काठमाडौ जिल्ला अदालतले साधारण तारिखमा छोड्न आदेश दिएको छ ।

निलम्बित सांसद मोहम्मद अफताब आलमलाई घटनाको १२ वर्षपछि न्यायालयको कठघरामा उभ्याइएको छ ।

नेपाल भ्रमण सफल पार्न ‘एक नेपालीले एक विदेशी पठाउ’ अभियान संचालन हुने भएकाे छ ।

नेपाल पब्लिक क्याम्पस संघको सभापतिमा शिवराज संजेल विजयी हुनुभएको छ ।

मुस्लिम समुदाय अन्तर्गतको नट जातिले विवाहमा भालु र सर्प दाइजो दिने गर्छन् ।