स्वास्थ्य कर्मचारीको सामूहिक राजीनामा

बागलुङ । बढीगाड गाउँपालिका अन्तर्गत स्वास्थ्य इकाइमा कार्यरत स्वास्थ्य कर्मचारीले सामूहिक राजीनामा दिएका छन् ।

करारमा कार्यरत पाँचजना अनमि र तीनजना अहेबले तलव वृद्धि नभएको भन्दै सामूहिक राजीनामा दिएका हुन् ।

उनीहरुले खाइपाई आएको तलवमा काम गर्न असमर्थ भएको व्यहोरा देखाई राजीनामा दिएपछि सामुदायिक स्वास्थ्य इकाइ बन्द भएको छ स्वास्थ्य इकाइ बन्द भएपछि बढीगाड गाउँपालिकाका स्थानीय मर्कामा परेका छन् ।

तलव वृद्धि, चाडपर्व खर्च तथा पोशाक उपलब्ध गराउनु पर्ने तथा करार समयमै नविकरण हुनु पर्ने उनीहरुको माग रहेको  बताइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विदेशबाट ल्याइने नेपालीलाई केही समय राख्न काठमाडौं उपत्यकामा १७ सय शैयाको क्वारेन्टाइन बनाइने भएको छ । सरकारले भारत…

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणबाट उत्पन्न असहज परिस्थितिमा भारतबाट स्थल मार्ग हुँदै स्वदेश फर्कने क्रममा रहेका नागरिकलाई नेपाल–भारत सीमाका…

काठमाडौं । नेपालमा मंगलबार एकैदिन २ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संख्या अहिलेसम्मकै बढी…

काठमाडौं । सरकारले करदातालाई ताकेता शुरु गरेको छ ।  लकडाउनका कारण २ महिना थपिएकोमा म्याद सकिनै लाग्दा सरकारले ताकेता शुरु…

काठमाडौं । गणतन्त्रमा पनि भूमिगत अवस्थामै रहेको नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले पार्टी आर्थिक रुपमा कमजोर भएको जनाएको छ । पार्टीको…

मेष– यात्रामा तनाव हुनेछ । प्रेममा प्रगति रहनेछ । वृष– स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला किनारा लाग्नेछन् । मिथुन– सम्पत्ति…