जनताकर्मी केसी वैवाहिक जीवनमा

काठमाडौं । जनता प्रसारण तथा प्रकाशन लिमिटेडका प्रदेश ५ कार्यालय प्रमुख लक्ष्मी केसी वैवाहिक जीवनमा प्रवेश गर्नुभएको छ ।

प्रदेश ५ कार्यक्षेत्र बनाएर पत्रकारितामा सक्रिय हुँदै आउनुभएकी केसीले मोरङकाे पत्थरीशनिश्चरे नगरपालिका-९ का उज्वल ओझासँग वैवाहिक सम्बन्धमा बाधिनुभएकाे हाे ।

जनता प्रसारण तथा प्रकाशन लिमिटेडका अध्यक्ष डा. विजयकुमार पौडेलद्वारा नवदम्पतीलाई हार्दिक बधाई तथा सफल दाम्पत्य जीवनको शुभकामना व्यक्त गर्नुभएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विदेशबाट ल्याइने नेपालीलाई केही समय राख्न काठमाडौं उपत्यकामा १७ सय शैयाको क्वारेन्टाइन बनाइने भएको छ । सरकारले भारत…

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणबाट उत्पन्न असहज परिस्थितिमा भारतबाट स्थल मार्ग हुँदै स्वदेश फर्कने क्रममा रहेका नागरिकलाई नेपाल–भारत सीमाका…

काठमाडौं । नेपालमा मंगलबार एकैदिन २ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संख्या अहिलेसम्मकै बढी…

काठमाडौं । सरकारले करदातालाई ताकेता शुरु गरेको छ ।  लकडाउनका कारण २ महिना थपिएकोमा म्याद सकिनै लाग्दा सरकारले ताकेता शुरु…

काठमाडौं । गणतन्त्रमा पनि भूमिगत अवस्थामै रहेको नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले पार्टी आर्थिक रुपमा कमजोर भएको जनाएको छ । पार्टीको…

मेष– यात्रामा तनाव हुनेछ । प्रेममा प्रगति रहनेछ । वृष– स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला किनारा लाग्नेछन् । मिथुन– सम्पत्ति…