पुलबाट खसेर एकको मृत्यु

बसन्त लिम्बू 
ताप्लेजुङ । मैवाखोला गाउँपालिका–३ साँघुको भस्मे खोल्साको काठको पुलबाट खसेर एकजनाको मृत्यु भएको छ ।

वडा नम्बर ४ सौरेनीका २९ वर्षीय सुरेन्द्र तामाङको मृत्यू भएको स्थानीय सुनिता शेपाले जानकारी दिनुभयो ।

कामबाट घर फर्कने क्रममा बुधबार साँझ लडेका सुरेन्द्रलाई बिहीबार बिहान स्थानीयले मृत फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय दोभानबाट प्रहरी टोली गई कानुनी प्रक्रिया पुरा गरी शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जानकारी दिएकाे छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

झापा । पूर्वपश्चिम राजमार्गअन्तर्गत बिर्तामोड सडकखण्डको रेखापुल नजिकै शनिबार बिहान भएको बस दुर्घटनामा परी १३ जना घाइते भएका छन् ।…

फाइल फाेटाे दाङ । घोराहीमा मोटरसाइकल दुर्घटनाबाट एकजनाको मृत्यु भएको छ । शुक्रबार साँझ रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा १९ वर्षीय…

संस्थाको पाँचौं साधारणसभा आगामी मंसिर २८ गते काठमाडौंमा हुन लागेको हो ।

मेष– नयाँ कामको थालनी हुने देखिन्छ । साताको शुरुमा काममा जिम्मेवारी थपिने एवं नयाँ काममा खर्च बढ्नेछ । व्यापार व्यवसायमा…

मेष- आम्दानी राम्रो हुनेछ । कार्यमा सफलता मिल्नेछ । वृष- प्रतिष्ठाको योग बन्नेछ । नोकरीमा फाईदा हुनेछ । मिथुन- विदेशबाट…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…