यस पटक दशैंसम्म वर्षा हुने

काठमाडौं । यस पटक दशैंसम्म देशभर वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाले दशैं अविधसम्म देशभर वर्षा हुने जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले बिहीबार रातिदेखि वर्षा शुरु हुने जनाएको छ ।

असोज १७ गते शुक्रबार

दिउँसो देशभर बादल लाग्ने छ । पूर्वी तथा पश्चिमी भूभागका अधिकांश स्थानमा हल्का वर्षाको सम्भावना छ। राति मध्य तथा पूर्वी वर्षाको सम्भावना छ। । पश्चिमी भेगमा पानी पर्नेछ ।

असोज १८ गते शनिबार

दिउँसो देशभर बादल लाग्नेछ । पूर्वी तथा पश्चिम भूभागको पहाडी भेगमा वर्षाको सम्भावना छ। राति मध्य तथा पूर्वी भेगमा बादल लाग्ने र वर्षा हुने सम्भावना छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

आदिवासी जनजाति महासंघले सांसद रेशमलाल चौंधरीलाई तत्काल रिहा गर्न माग गरेको छ ।

निलम्बित सांसद मोहम्मद अफताब आलमलाई घटनाको १२ वर्षपछि न्यायालयको कठघरामा उभ्याइएको छ ।

नेपाल भ्रमण सफल पार्न ‘एक नेपालीले एक विदेशी पठाउ’ अभियान संचालन हुने भएकाे छ ।

नेपाल पब्लिक क्याम्पस संघको सभापतिमा शिवराज संजेल विजयी हुनुभएको छ ।

मुस्लिम समुदाय अन्तर्गतको नट जातिले विवाहमा भालु र सर्प दाइजो दिने गर्छन् ।

महोत्तरीको बर्दिबास नगरपालिकामा वडा अध्यक्षले सेवाग्राहीलाई कुटेका छन् ।