बैंकको लगानी क्षमता १७ अर्ब मात्र

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमासिक प्रणाली नसकिँदै बैंकिङ प्रणालीमा कर्जा लगाजी योग्य रकम अभावको समस्या देखिएको छ । गत आर्थिक वर्षमा दोस्रो त्रैमास शुरु हुँदा देखिएको समस्या चालू आर्थक वर्षमा झनै छिटो देखिएको हो ।

कर्जा माग उच्च तथा सीमित निक्षेप स्रोतका कारण बैंकहरुले वर्षेनी कर्जायोग्य रकम अभावको समस्या झेल्नु परेको छ । त्यसको साथै चालू आर्थिक वर्षको साउन अन्तिमसम्म सरकारी ढुकुटीमा १३७ अर्ब मौजात छ । विभन्न बैंक तथा वित्तीय संस्थाका खातामा रहेको रकम पनि यसमा समावेश छ ।

सरकारले कर उठाउने तर समयमा खर्च नगर्ने प्रवृतिका कारण पनि बैकिङ प्रणालीमा समस्या दोहोरिरहने गरेको उनीहरुको बिश्लेषण छ । कारोबार दैनिकमा प्रकाशित छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

आदिवासी जनजाति महासंघले सांसद रेशमलाल चौंधरीलाई तत्काल रिहा गर्न माग गरेको छ ।

निलम्बित सांसद मोहम्मद अफताब आलमलाई घटनाको १२ वर्षपछि न्यायालयको कठघरामा उभ्याइएको छ ।

नेपाल भ्रमण सफल पार्न ‘एक नेपालीले एक विदेशी पठाउ’ अभियान संचालन हुने भएकाे छ ।

नेपाल पब्लिक क्याम्पस संघको सभापतिमा शिवराज संजेल विजयी हुनुभएको छ ।

मुस्लिम समुदाय अन्तर्गतको नट जातिले विवाहमा भालु र सर्प दाइजो दिने गर्छन् ।

महोत्तरीको बर्दिबास नगरपालिकामा वडा अध्यक्षले सेवाग्राहीलाई कुटेका छन् ।