विद्यालयको खाता रोक्का, शिक्षकको दशैं उधारो

काठमाडौं । जुम्लाको चन्दननाथ नगरपालिकाले ४  विद्यालयको रोक्का गरेको छ । नगरपालिकाले अनामनगरस्थित कर्णाली मावि, चदननाथ नमूना मावि, रत्नचण्डेश्वर मावि र धुपीढुक्कीस्थित भैरव माविको खाता रोक्का गरेको हो ।

नगरपालिकाले विद्यालयको खाता रोक्का गर्दा शिक्षकहरुलाई दशैं मान्न समस्या भएको छ । खाता रोक्काको कारण तलब नआउँदा शिक्षकहरुको दशैं उधारो बनेको छ ।

नगरपालिकाले ती विद्यालयले नगरको निर्देशन अनुसार व्यवस्थापन समिति गठन नगरेको कारण खाता रोक्का गर्नुपरेको जनाएको छ ।राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । मुलुकको २८ औं प्रहरी महानिरीक्षक (आईजीपी) मा शैलेश थापा क्षेत्री नियुक्ति हुनुभएको छ । सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी) …

काठमाडौं ।  काठमाडौं उपत्यकाको विभिन्न २३ स्थानमा कोरोना संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं, ललितपुर र भक्तपुरमा…

तनहुँ । व्यास नगरपालिकाले आफ्ना सटरमा राखिएका पसललाई २ महिनाको छुट गर्ने भएको छ । नगरपालिकाले व्यवसायीहरु कोरोना भाइरस संक्रमणको…

मेष– काममा प्रशंसा मिल्नेछ । राजनीतिक मोह जाग्नेछ , मानसिक तनाव आउनेछ । वृष– सामाजिक काममा व्यस्तता बढ्नेछ । धर्ममा…

कैलाली । सत्तारुढ दल नेपाल कम्युनिष्ट पाटी (नेकपा)मा शीर्ष नेताहरुबीच विवादको असर कैलालीमा परेको छ । शीर्ष नेताहरुकै सवाललाई लिएर…

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको १४ औं महाधिवेशन काठमाडौंमा हुने भएको छ । कांग्रेसले १४ औं महाधिवेशन फागुन…