मास्क लगाउन प्रतिबन्ध, लगाउनेलाई जरिवानासहित एक वर्ष जेल

काठमाडौं । हङकङमा मास्क लगाउन प्रतिबन्ध लगाइएको छ ।

मास्क लगाएर लगाए जरिवानासहित जेल सजाय हुने विदेशी सञ्चार माध्यमहरुले जनाएका छन् ।

अक्टोबर ४ को मध्यराति १२ बजेदेखि यो नियम लागू हुने जनाइएको छ। सरकारले लागू गरेको नियम उलंघन गर्नेलाई २५ हजार हङकङ डलर जरिवाना गरिनुका साथै एक वर्ष जेल सजायँ हुने बताइएको छ ।

विवादास्पद सुपुर्दगी विधेयक फिर्ता लिइएका पनि प्रदर्शनकारीले तोडफोड गरिरहेका छन्।

गत जुलाईदेखि भइरहेको तोडफोडमा संलग्नले मास्क लगाएर मुख छोपेका कारण पहिचान गर्न कठीनाइ भएपछि हङकङ सरकारले मास्क लगाउन निषेध गरेको अन्तराष्ट्रिय समाचार माध्यमले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । प्रधानमन्त्री केपी ओली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ । अध्यक्षद्वय ओली…

काठमाडौं । अनेरास्ववियुका संयोजक ऐन महरले भ्रष्टाचारको आरोप लागेर छानविनको प्रक्रियामा रहेका नेता, कार्यकर्तालाई कसैले बचाउ गर्न नमिल्ने बताउनुभएको छ…

काठमाडौं । बागमती प्रदेशको पशुपंछी तथा मत्स्य विकास निर्देशनालयले बाँदरको व्यवस्थापन गर्न ४० लाख रुपैयाँ विनियोजन गरेको छ । सिन्धुपाल्चोक…

काठमाडौं । मन्त्रिमण्डल फेरि हेरफेर हुने भएको छ । मन्त्रालयलाई पूर्णता दिन प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल  १० औँ पटक विस्तार…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष– लामोे यात्राको सुख मिल्नेछ । साझेदारीमा फाइदा हुनेछ । वृष– गुप्त शत्रुको भय टर्नेछ । यात्रामा खर्चले तनाव दिनेछ । मिथुन– विद्यामा…