Logo ८ असार २०७८, मंगलवार


‘महरामाथि किन कारबाही नगरिएको ?’

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘महरामाथि  कारबाही नगरेको  ? भन्दै आपत्ति जनाउनु भएको छ ।

पूर्व प्रधानमन्त्री समेत रहनु भएका सभापति देउवाले यौन दुर्व्यवहार आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिनुभएका कृष्णबहादुर महरामाथि कारबाही गर्नुको साटो सरकार संरक्षणमा लागेको आरोप समेत लगानुभयो । दशैंको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित शुभकामना अदानप्रदान कार्यक्रममा उहाँले महरामाथि किन कारबाही नगरिएको ? भन्दै सरकारलाई प्रतिप्रश्न समेत गर्नुभयो ।

सभापति देउवाले सर्वसाधारणले दशैं समेत मनाउन नसक्ने गरी महंगी बढदा पनि सरकारले नियन्त्रण गर्न नसकेको दाबी गर्नुभयो । कार्यक्रममा कांग्रेस नेता प्रकाशमान सिंहले सरकारले जनताको अपेक्षा अनुसार कुनै काम गर्न नसकेको दाबी गर्नुभयो । जनताले मुलुकमा सरकार भएको अनुभूति गर्न समेत नपाएको नेता सिंहको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

कम्पनीकी प्रवक्ता शर्मिला सुवेदीका अनुसार निषेघाज्ञामा गरिएकाे खुकुलाे व्यवस्थाबाट सर्वसाधारणकाे दैनिक जीवनयापनमा सहज भएकाले खाद्यान्नमा गरिएकाे छुटकाे व्यवस्था हटाइएकाे हाे…

यसअघि बागलुङको बडिगाड गाउँपालिका–४ मा विवाह भोज खाएका अधिकांशमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सोही विवाहमा सहभागि एकै परिवारका…

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

खानपिनको सुख मिल्नेछ । बोलीको प्रभावले काम बन्नेछ । धन सञ्चय हुनेछ ।

काठमाडाैं । वैज्ञानिकहरूले गरेकाे अनुसन्धानबाट दिनमा निद्रा लाग्नुकाे कारण पत्ता लागेकाे छ । यदि दिनको समयका विना कारण धेरै थकाइ…

काठमाडाैं । नेपाल सरकारले संवैधानिक निकायमा गरेको नियुक्ति पुनः बहसको विषय बनेको छ । नियुक्ति गर्दाको समयमा देखिएको विवाद सँगै…