विश्व ट्रेड युनियन महासंघको स्थापना दिवस

काठमाडौं । विश्व ट्रेड युनियन महासंघको स्थापना दिवस नेपालमा मनाइएको छ ।

विश्वका प्रगतिशील एवं समाजवादी श्रमिकहरुको अन्तर्राष्ट्रिय केन्द्र विश्व ट्रेड युनियन महासंघको ७४औँ स्थापना दिवस नेपालमा विश्व ट्रेड युनियन महासंघमा नेपालबाट आवद्ध ७ वटा ट्रेड युनियन महासंघको संयुक्त आयोजनामा मनाइएको हो ।

विश्व ट्रेड युनियन महासंघ समन्वय समितिको आयोजनामा असोज ७ र ८ गते एसिया प्यासिफिक क्षेत्रीय सम्मेलनले ९ बुँदे काठमाडौं घोषणा पत्र जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष- ईश्वरमा भक्तिभाव बढ्नेछ, धार्मिक व्यस्तता रहनेछ । वृष- स्वास्थ्य प्रतिकुल हुनेछ, काममा बाधा आउनेछ । मिथुन- प्रियजन सित मिलाप…

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (बुधबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…

मदन खाती/ ऋषि खतिवडा/ सन्तोष गिरी काठमाडौं । केही दशर्कयता महिला राेजगारीका लागि विदेशिने क्रम बढेको छ। रोजगारीको शिलशिलामा महिला…

कैलाली । गौरीगङ्गा नगरपालिकाका कर्मचारीले सेवाग्राहीलाई अनिवार्य रुपमा नमस्कार गर्नुपर्ने भएको छ । कर्मचारी र सेवाग्राहीबीचको सम्बन्ध राम्रो गराउन नगरपालिकाले…

काठमाडौं । फागुन ९ गते शुक्रबार मुलुकभर सार्वजनि बिदा हुने भएको छ । नेपाल सरकारले शिवरात्रीको अवसरमा सार्वजनिक बिदा दिएको…

यसकारण एमसिसि आवश्यक छ । विश्वका गरिब देशमध्ये नेपाल पनि एक हो । कूल जनसंख्याको आधा भन्दा बढी जनसंख्या दैनिक…