निवर्तमान सभामुख महरा पक्राउ

आफ्नो रातो गाडीमै निस्किए महरा

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । महरालाई प्रहरीले बलात्कार आरोपमा आइतबार बेलुका बालुवाटारस्थित सभामुख निवासबाट पक्राउ गरेको हो  ।

महरालाई प्रहरीेले अदालतको अनुमतिमा पक्राउ गरेकाे हो । प्रहरीले निवर्तमान सभामुख महरालाई उनकै रातो गाडीमा ल्याएको छ । महरालाई पक्राउ गर्न प्रहरीले काठमाडौं जिल्ला अदालतसँग अनुमति मागेको थियो । जिल्लाका न्यायाधीश ब्रजेश प्याकुरेलको एकल इजलासले महरालाई अनुसन्धानका लागि पक्राउ गर्न अनुमति दिएको हो ।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको आरोपमा जाहेरी परेपछि निर्वतमान सभामुख महरालाई पक्राउ गर्न प्रहरीले जिल्ला अदालतसँग अनुमति मागेको थियाे ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

दुवै पक्षले आफ्नो जीत सुनिश्चित रहेको दाबी गरेका छन् ।

प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव समूहको गोप्य बैठकमा छापा मारेको छ ।

प्रतिनिधिसभा सदस्य पार्वत गुरुङले आफूविरुद्ध राजनीतिक प्रतिसोध साँधेर मुद्दा लगाउन खोजिएको बताउनुभएको छ ।

उनीहरुले गोठमा बाँधेको गोरु चोर खोला किनारमा लगेर काटेको प्रहरीले जनाएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष–भोजनको सुख मिल्नेछ, धनको प्राप्ति हुनेछ । वृष–यात्रामा सुख मिल्नेछ, पारीवारिक भेटघाट हुनेछ । मिथुन–प्रतिस्पर्धामा जीत हुनेछ, आर्थिक सहयोग मिल्नेछ…