मुलुकको आवश्यक्तालाई हेरेर चीनसँग सम्झौता

काठमाडौं ।  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले मुलुकको आवश्यकतालाई हेरेर चीनसँग सम्झौता गर्न सरकारलाई सुझाव दिनुभयो ।

चिनियाँ राष्ट्रपति सीको  नेपालमा हुन लागेको भ्रमणको स्वागत गर्दै महतले यस्ताे सुझाव दिनुभएकाे हाे ।

राजधानीमा भएको एक कार्यक्रममा बोल्दै महतले नेपालले कुनै पनि मुलुकसँग ऋण सहायता लिँदा विश्व बैंक, एसियाली विकास बैंकको भन्दा कम ब्याजदरमा लिनुपर्ने विचार व्यक्त गर्नुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

दुवै पक्षले आफ्नो जीत सुनिश्चित रहेको दाबी गरेका छन् ।

प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव समूहको गोप्य बैठकमा छापा मारेको छ ।

प्रतिनिधिसभा सदस्य पार्वत गुरुङले आफूविरुद्ध राजनीतिक प्रतिसोध साँधेर मुद्दा लगाउन खोजिएको बताउनुभएको छ ।

उनीहरुले गोठमा बाँधेको गोरु चोर खोला किनारमा लगेर काटेको प्रहरीले जनाएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष–भोजनको सुख मिल्नेछ, धनको प्राप्ति हुनेछ । वृष–यात्रामा सुख मिल्नेछ, पारीवारिक भेटघाट हुनेछ । मिथुन–प्रतिस्पर्धामा जीत हुनेछ, आर्थिक सहयोग मिल्नेछ…