कुटपिटमा १२ घाइने, ५ काे अवस्था गम्भीर

विद्यानन्द राम
सप्तरी । शम्भुनाथ नगरपालिका–१ खोक्सर प्रवाहामा मङ्गलवार राति दुई पक्षबीच कुटाकुट हुँदा १२ जना घाइते भएका छन् ।

दुर्गा पूजाको कार्यक्रम चलिरहेको बेला युवाहरूमा कुटपिट भएकाे हाे ।

घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको स्थानीय राजू जैसवालले जानकारी दिनुभयो ।  उहाँका अनुसार कुटपिटमा परि गम्भीर घाइते भएका खेम बहादुर कार्की, प्रमोद कोइराला, राम यादव, मोहम्मद सलिम र कौशल यादवको रायपुर स्थित युनिक अस्पतालमा आइसीयूमा राखि उपचार भइरहेको छ । अन्य धिरेन्द्र चौधरी, अशोक यादव, रमेश यादव, सरोज कार्की, देव सुन्दर यादवको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तिलक भारतीले घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको बताउनुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

चुरे क्षेत्रका बासिन्दालाई हरेक बर्षको समयमा बाढि, पहिरो र भुक्षयको डरले निद्रा आउन छाडेको छ ।

दुवै पक्षले आफ्नो जीत सुनिश्चित रहेको दाबी गरेका छन् ।

प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव समूहको गोप्य बैठकमा छापा मारेको छ ।

प्रतिनिधिसभा सदस्य पार्वत गुरुङले आफूविरुद्ध राजनीतिक प्रतिसोध साँधेर मुद्दा लगाउन खोजिएको बताउनुभएको छ ।

उनीहरुले गोठमा बाँधेको गोरु चोर खोला किनारमा लगेर काटेको प्रहरीले जनाएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…