असोज २३ गतेको राशिफल

मेष-काममा फाइदा मिल्नेछ, व्यापारमा लाभ हुनेछ ।
वृष- राजनीतिक लाभ हुनेछ, रोजगारीमा फाइदा मिल्नेछ ।
मिथुन– काममा प्रशंसा हुनेछ, अधुरा काम बन्नेछन् ।
कर्कट- अपजसको भय रहन्छ, काममा बाधा हुनेछ ।
सिंह- वैवाहिक सुख मिल्नेछ, माया प्रेममा प्रगति हुुुनेछ ।
कन्या- शत्रुभय हट्नेछ, स्वास्थ्यमा सुधार मिल्नेछ ।

तुला- सन्ततिको सुख मिल्नेछ, आम्दामीको स्तर बढ्नेछ ।
वृश्चिक- आफन्तले दोष लाउनेछन्, चिसोले स्वास्थ्य बिग्रिने छ ।
धनु –दाजुभाइको साथ मिल्नेछ, काममा चटारो हुनेछ ।
मकर –आफन्तसंग भोजनको सुख मिल्नेछ, धनको कारोवार बढ्नेछ ।
कुम्भ- घरायसी काममा अलमल हुनेछ, मनोरन्जनमा समय बित्नेछ ।
मीन –अनावस्यक खर्च हुनेछ, यात्रामा झन्झट आउनेछ ।

प्रस्तुति ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
संपर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– पारीवारिक बढी खर्च हुनेछ, काममा क्षति व्यहोर्नु पर्नेछ। वृष– व्यापारमा फाइदा रहनेछ, व्यवसायमा सन्नतोष मिल्नेछ । मिथुन– कामको प्रशंसा…

स्वास्थ्य मापदण्ड र गृह प्रशासनबाट जारी भएको सुरक्षा मापदण्ड समेत पालना गर्ने गरी सञ्चालन गर्न दिने गरी तयारी छ ।

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृतकहरुमा दैलेख, सुर्खेत र डोल्पाका एक,…

योसँगै कर्णाली प्रदेशमा मृतकको संख्या ३ पुगेको छ।

काठमाडौं । प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले  आर्थिक वर्ष २०७७, ०७८ को बजेटमा सरकारको खर्च गर्ने क्षमता र इमान्दारिता नरहको भन्दै…